banner-1

सरकारद्धारा संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस

२७ वैशाख, काठमाडौं । सरकारले प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेको हो ।आजै राति १२ बजेदेखि

प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत गुमाए (मत परिणामसहित)

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाएका छन् । आज भएको संसदको विशेष अधिवेशनमा भएको मत विभाजनमा उनले विश्वासको मत गुमाएका हुन् । आफ्नै पार्टीका

संसदले फैसला गरोस, म मार्ग प्रशस्त गर्न तयार छुः प्रधानमन्त्री ओली

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले फैसला गरेपछि आफू मार्ग प्रशस्त गर्न तयार रहेको बताएका छन् । संसदमा नेताहरुले उठाएको प्रश्नको जवाफ दिदै उनल संसदभित्रको प्रक्रिया आफूलाई

प्रधानमन्त्री ओलीले राजिनामा दिनुपर्छः प्रचण्ड

२७ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा दिन आग्रह गरेका छन् । संसदलाई सम्बोधन गर्दै उनले तत्काल राजिनामा दिएर नयाँ सरकार

अब अर्को सरकार गठन गर्नुपर्छः सभापति देउवा

२७ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाउने निश्चित भएकाले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन माग गरेका छन्

संसदमा यसरी हुँदैछ मतदान (फोटोफिचर)

२७ वैशाख, काठमाडौं । संसदमा प्रधानमन्त्री केपी शर्मा ओलले विश्वासको मत लिने प्रयोजनका लागि सम्पूर्ण तयारी पुरा भएको छ । तीनवटा लवीमा मतदानको व्यवस्था गरिएको छ । एउटामा हुन्छ, अर्कोमा

सरकारलाई विश्वासको मत नदिनु पर्ने कुनै कारण छैनः प्रधानमन्त्री ओली

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ््नो नेतृत्वको सरकारलाई विश्वासको मत नदिनु पर्ने कारण नभएको बताएका छन् । उनले संसदलाई सम्बोधन गर्दै सरकारले निकै राम्रो काम गरेकाले विश्वासको

रामेछाप नगरपालिकाका उपप्रमुख खड्काको उदाहरणीय काम

२७ वैशाख, रामेछाप । रामेछाप नगरपालिकामा कोरोना संक्रमितको संख्या बढदै गएपछि रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खडकाले आफूले चढदै आएको गाडी कोरोना संक्रमित बिरामी बोक्नको लागि दिने निर्णय गरेकी छिन् ।

शिक्षासेवी वद्री खड्काको कोरोनाबाट निधन

२७ वैशाख, रामेछाप । रामेछापका शिक्षासेवी वद्री कुमार खड्काको कोरोना संक्रमणबाट निधन भएको छ । राजधानीको एक अस्पतालमा उपचारको क्रममा खड्काको निधन भएको हो । केही दिन अघि कोरोना संक्रमण

उमाकुण्ड गाउँपालिकाका अध्यक्ष सुनुवारलाई पितृ शोक

२७ वैशाख, रामेछाप । उमाकुण्ड गाउँपालिकाका अध्यक्ष एवं नेकपा एमालेका नेता शेर बहादुर सुनुवारलाई पितृ शोक परेको छ । अध्यक्ष सुनुवारका बुबा रत्न बहादुर सुनुवारका आज राती निधन भएको हो