banner-1

रामेछापमा एक सय किलोमिटर सडक कालोपत्रे हुँदैछः मन्त्री ढुंगेल

१६ माघ, रामेछाप । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले तीन बर्षको अवधिमा रामेछापमा एक सय मिलोमिटर सडक कालोपत्रे हुने तयारीमा रहेको बताए । पचास किलोमिटर भन्दा

नेकपा रामेछापको युवा संघ र अनेरास्ववियुको नयाँ संयोजकमा लामा र घतानी चयन

१५ माघ, रामेछाप । नेकपा ओली समुह रामेछापले राष्ट्रिय युवा संघ र अनेरास्ववियुको नयाँ संयोजक तोकेको छ । आज सम्पन्न युवा विद्यार्थीको भेलाले राष्ट्रिय युवा संघको संयोजकमा गणेशबज्र लामा र

प्रधानमन्त्रीलाई लिखित जवाफसहित आफै अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश

 १५ माघ, काठमाडौं । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री शर्मा ओलीले लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुन आदेश दिएको छ । प्रतिनिधिसभा विघटनको मुद्दामा ‘‘बाजे वकिललाई इजलासमा लगेर तमासा

आफूले पढेको विद्यालयमा विद्यार्थीसँग कुलमान घिसिङ

१४ माघ, रामेछाप । नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङ आफैले अध्ययन गरेको विद्यालयमा विद्यार्थीमाझ देखिएका छन् । घिसिङ सुनापती गाउँपालिका–४ बेथानको कुशेश्वर माविमा विद्यार्थीमाझ देखएका हुन् ।

रामेछापमा आजबाट सुरु भयो कोरोना भाइरसविरुद्धको खोप अभियान (फोटोफिचर)

१४ माघ, रामेछाप । रामेछाप जिल्लामा आजबाट कोराना भाइरसविरद्धको खोप अभियान सुरु भएको छ । सरकारले आजबाट देशभर पहिलो चरणमा कोरोना विरुद्धको खोप अभियान अन्तर्गत रामेछाप जिल्लामा पनि सुरु भएको

रामेछापमा पहिलो कोरोना भाइरविरुद्धको खोप डा. ग्वाछा र प्रमुख कर्णले लगाउने

१३ माघ, रामेछाप । रामेछापमा भोलीबाट लगाउन सुरु गरिने कोरोना भाइरसविरुद्धको खोप जिल्ला अस्पताल रामेछापका प्रमुख डा. रोशन ग्वाछा र स्वास्थ्य कार्यालयका प्रमुख जितेन्द्र कर्णले लगाउने भएका छन् । कोरोना

रामेछापमा भोलीबाट कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाइने,१४ सय ७७ जनाले टिपाए नाम

१३ माघ, रामेछाप । रामेछाप जिल्लामा भोलीबाट कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाइने भएको छ । भोलीबाट जिल्ला अस्पताल रामेछापबाट कोरोना विरुद्धको खोप लगाइने भएको हो । स्वास्थ्य कार्यालय रामेछापले भोलीबाट लगाइने

१९ बर्षदेखि फरार रामेछापका थापा मगर पक्राउ

१३ माघ, रामेछाप । विगत १९ बर्षदेखि चोरी मुद्दामा फरार रहेका रामेछाप दोरम्बा गाउँपालिका–४ गोश्वराका प्रेम बहादुर थापा मगर पक्राउ परेका छन् । १९ बर्ष अघि ललितपुर जिल्ला अदालतले चोरी

असंवैधानिक संसद विघटनको कदम सच्याउनु पर्छः नेता श्रेष्ठ

१२ माघ, रामेछाप । नेकपा प्रचण्ड–नेपाल समुहका केन्द्रीय सदस्य एवं रामेछाप जिल्लाका सह–इन्चार्ज श्याम कुमार श्रेष्ठले असंवैधानिक रुपमा गरिएको संसद विघटनको कदम सच्याउनु पर्ने बताएका छन् । उनले असंवैधानिक कदमको

रामेछापमा सुरु भयो सडक मानव मुक्त बनाउने अभियान

११ माघ, रामेछाप । रामेछाप जिल्लालाई सडक मानव मुक्त बनाउने अभियान सुरु गरिएको छ । सरकारले सडक मानवमुक्त बनाउने अभियान अन्तर्गत रामेछाप जिल्लाभित्र पनि सडक मानवको खोजी सुरु भएको हो