२२ पुस, रामेछाप । नेकपा ओली समुह रामेछापले जिल्ला नेतृत्वको पुर्नगठन गरेको छ । आज बसेको जिल्ला स्तरीय कार्यकर्ता भेलाबाट अध्यक्षमा आनन्द श्रेष्ठ र सचिवमा पुरुषोत्तम कडरियालाई चयन गरेको
२२ पुस, रामेछाप । बागमती प्रदेशका आर्थिक मामिला तथा योजन मन्त्री एवं नेकपाका केन्द्रीय सदस्य कैलाश ढुंगेलले प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने निर्णय नलिएको भए संविधान नै तलमाथि पर्न बताएका
२२ पुस, रामेछाप । नेकपा ओली समुह रामेछापका जिल्ला कमिटीको बैठक एक जिल्ला भेला मन्थलीमा सुरु भएको छ । भेलालाई सम्बोधन गर्न उपप्रधानमन्त्री एवं केन्द्रीय सचिवालय सदस्य ईश्वर पोखरेल, नेकपा
२२ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि आजबाट सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सुरु हुँदैछ । सर्वोच्चले आजबाट निरन्तर सुनुवाइ गर्ने निर्णय गरे पनि संवैधानिक इजलास हरेक बुधबार र शुक्रबार
२१ पुस, रामेछाप । नेकपा केपी ओली समुह रामेछापको जिल्ला कमिटीको बैठक एवं भेला सम्बोधन लागि उपप्रधानमन्त्री एवं केन्द्रीय सचिवालय सदस्य ईश्वर पोखरेल भोली रामेछाप आउने भएका छन् । नेकपा
२१ पुस, रामेछाप । संसद विघटनको विरुद्ध आन्दोलरत नेकपा प्रचण्ड–नेपाल समुहले रामेछापको आठ वटै स्थानीय कमिटीका भेला सम्पन्न गरेको छ । आफू पक्षिय जिल्ला कमिटीको बैठक सके लगत्तै प्रचण्ड–नेपाल समुहले
२० पुस, रामेछाप । खाँडादेवी गाउँपालिकाभित्र निर्माणाधिन सित्खा–गोगनपानी सडक कालोपत्रे गर्ने त्रममा गुणस्तरहीन भएसँगै गाउँपालिकाले ‘एक्सन’ लिएको छ । गाउँपालिकाको तर्फबाट प्राविधिहरुले गरेको अनुगमनको क्रममा गुणस्तरहीन निर्माण सामाग्रीको प्रयोग भएको
१९ पुस, रामेछाप । नेकपा प्रचण्ड–नेपाल समुहले सुनापती गाउँपालिका–४ बेथानमा २४ औं वीरता स्मृति दिवस मनाएको छ । वीरता दिवसको अवसरमा बेथानको चौकी आक्रमण गर्ने क्रममा शहीद हुनुभएका तीन जना
१९ पुस, काठमाडौं । नेकपा ओली समुहको रामेछाप–काठमाडौं सम्पर्क कमिटीको आयोजक समिति घोषणा गरिएको छ । टेक नारायण श्रेष्ठको संयोजकत्वमा १ सय ९९ आयोजक कमिटी घोषणा गरिएको हो । रामेछापको
१८ पुस, रामेछाप । नेकपा दुई समुहमा विभाजित भएसँगै रामेछापमा पनि कित्ताकाट सुरु भएको छ । जिल्ला कमिटीबाट सुरु भएको कित्ताकाट आठ वटै स्थानीय तहमा परेको छ । नेकपा प्रचण्ड–नेपाल