banner-1

दोरम्बा गाउँपालिकाको मुख्य नाकामा सिसी क्यामेरा जडान गछौःअध्यक्ष मोक्तान

१३ मंसिर, रामेछाप । दोरम्बा गाउँपालिकाले सुरक्षा व्यवस्थालाई थप मजबुद्ध बनाउन गाउँपालिकाको मुख्य नाकामा सिसी क्यामेरा जडान गर्ने भएको छ । गाउँपालिकाले शान्ति सुरक्षालाई थप मजबुद्ध बनाउन मुख्य नाकाहरुमा सिसी

रामेछापमा नेपाली काग्रेसको क्रियाशिल सदस्यता ११ हजार पुर्‍याइने

१३ मंसिर,रामेछाप । नेपाली कांग्रेस रामेछापले क्रियाशिल सदस्यता दोब्बर बनाउने भएको छ । पार्टी केन्द्रको नीति र परिपत्र अनुसार हाल जिल्लामा कायम रहेको ५ हजार सात सय क्रियाशिल सदस्यताबाट थप

रामेछापको धार्मिक पर्यटकीय गन्तव्य थानापतिबाट प्याराग्लाइडिङ उडान (फोटोफिचर)

१२ मंसिर, रामेछाप । रामेछाप जिल्लाको ऐतिहासिक धार्मिक पर्यटकीय गन्तव्य थानापति महादेव मन्दिरबाट पहिलो पटक प्याराग्लाइडिङ उडान गरिएको छ । थानापतिलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने मुख्य उदेश्य सहित प्याराग्लाइडिङ

नेकपा रामेछापका इन्चार्ज पौडेललाई कोरोना संक्रमण

११ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं रामेछाप जिल्लाका इन्चार्ज देवशंकर पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । सामान्य रुघाखोकी लागेपछि कोरोनाको आशंका गर्दै पौडेलले कोरोना परीक्षण

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आर्थिक प्रशासन कार्यविधि स्वीकृत

१० मंसिर, हेटौडा । बागमती प्रदेशको मन्त्रिरिषद बैठक बैठकले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आर्थिक कारोबार एवम् प्रशासन सञ्चालन कार्यविधिलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । हेटौडामा स्थापना गरिएको

कोरोनाको खोप प्रमाणित भएर बजारमा आउने वित्तिकै नेपालमा आउछः मन्त्री ढकाल

९ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड–१९ विरुद्धको खोप प्रमाणित भएर बजारमा आउनेबित्तिकै नेपाली नागरिकले प्रयोग गर्न पाउने विश्वास दिलाएका छन् । यही मङ्सिर ३ गतेदेखि

रामेछापको चार गाउँपालिकामा एक साथ अस्पतालको शिलान्यास हुँदै

८ मंसिर, रामेछाप । रामेछापको चार गाउँपालिकामा पहिलो पटक अस्पताल भवन निर्माण हुने भएको छ । सरकारले अस्पताल नभएका स्थानीय तहमा अस्पताल निर्माण गर्ने निर्णय अनुसार जिल्लाको चार वटा गाउँपालिकामा

भटौलीका आगलागी पीडितलाई सिडियो शर्माद्धारा २ लाख राहत उपलब्ध

६ मंसिर, रामेछाप । मन्थली नगरपालिका–७ भटौलीमा आज भएको आगलागी पीडितलाई जिल्ला प्रशासन कार्यालय रामेछापले तत्काल राहत उपलब्ध गराएको छ । आगलागीमा परी पाँच बर्षिय सुजन रम्तेलको मृत्यु भएको थियो

रामेछापको भटौलीमा आगलागी हुँदा पाँच बर्षिय बालकको मृत्यु

६ मंसिर, रामेछाप । रामेछापको मन्थली नगरपालिका–७ भटौलीमा आगलाागी हुँदा पाँच बर्षिय बालकको मृत्यु भएको छ । भटौलीका रण बहादुर रम्तेलको घरमा आगलागी हुँदा पाँच बर्षिय बालक सुजन रम्तेलको मृत्यु

रामेछापमा कोरोना संक्रमितको उपचार गर्ने चिकित्सक नै कोरोना संक्रमित

६ मंसिर, रामेछााप । रामेछाप जिल्लामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहोरात्र कोरोना संक्रमितहरुको उपचारमा संलग्न रहदै आएका दुई जना चिकित्सकमा पनि संक्रमण पुष्टि भएको छ