१८ असोज, रामेछाप रामेछापको खाँडादेवी गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिकस्थल खाँडादेवी मन्दिरमा चोरी गर्ने काभ्रे फलामेटारका रविन खुलाललाई प्रहरीले पक्राउ गरेको छ । खाँडादेवी मन्दिरमा रहेको दानपेटीकामा रहेको पैसा चोरी गरेर
१८ असोज, रामेछाप ।रामेछापको मन्थली विमानस्थलबाट लुक्ला दैनिक ४० भन्दा बढी उडान हुने गरेको छ । एक साता अघिबाट मन्थली विमानस्थलबाट सीता, तारा र समिट लगायतका कम्पनीहरुले उडान भदैै आए
१६ असोज, रामेछाप ।जिल्ला प्रहरी कार्यालय रामेछापले समदायस्तरमा प्रहरीले खेलेको भूमिकाको विषयमा निबन्ध प्रतियोगिता आयोजना रहेको छ । मन्थली माविमा आयोजना गरेको ‘समुदायमा नेपाल प्रहरीको भूमिका’ विषयक प्रतियोगितामा रामेछापका विभिन्न
१५ असोज, काठमाडौं ।रामेछाप लिखु तामाकोसी गाउँपालिका वडा नम्बर ६ २९ बर्षिय मिलन श्रेष्ठलाई ८० वटा मोबाइल र गाडीसहित प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको न्यूरोड एरियामा राजश्व छलीको बिभिन्न
१३ असोज, रामेछाप ।रामेछाप जिल्लामा पछिल्लो समयमा सिसी क्यामेराको निगरानी प्रभावकारी बन्दै गएको छ । जिल्लाभित्र हुने अपराधिक गतिविधि र चोरी निकासी रोक्नको लागि सिसी क्यामेरा सहयोगी बन्न पुगेको हो
१२ असोज, काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अधिवेशनको मतगणनामा कैलाश प्रसाद ढुङ्गेल विजयी भएका छन् । उनले ६८६ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी कृष्ण दाहालले ४३९ मत पाएका
१२ असोज, काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अधिवेशनको मतगणनामा कैलाश प्रसाद ढुङ्गेलले अग्रता लिएका छन् । जारी मतगणनामा उनले ५२२ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी कृष्ण दाहालले ३२८मत
१२ असोज, काठमाडौं ।नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनमा अन्तर्गत केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न मतदानमा सम्पन्न भएसँगै अहिले मतगणना भइरहेको छ । हालसम्म ६ वटा मेसिनको मतगणना भएको छ भने
१२ असोज, काठमाडौं ।नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनमा १ हजार १ सय ३१ मत खसेको छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न मतदानमा ११ सय ३१ मत खसेको हो
१३२ केभी प्रसारण लाइनबाट आएको विद्युत्लाई नयाँ खिम्तीमा राखिएका ट्रान्सफर्मरबाट २२० केभीमा बढाएर खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनमार्फत ढल्केबरतर्फ प्रवाह गरिने रामेछाप गज्याङ खिम्ती प्रसारण लाइन आयोजनाका प्रमुख अनुप गौतमले