१७ असार, काठमाडौं । स्वास्थ्यमा समस्या भएपछि प्रधानमन्त्री केपी शर्मा ओली गंगालाल हृदय रोग केन्द्रमा पुग्नुभएको छ । उहाँ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट बाँसबारीस्थित गंगालाल हृदय रोग केन्द्रमा पुगेका हुन्।
१७ असार, काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ४८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा सो
१६ असार, रामेछाप । रामेछाप नगरपालिकाले विदेशमा रहेका आफ्ना नागरिकहरुको तथ्याङक संकलन गरेको छ । संघीय सरकारले विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार गर्ने निर्णय भएसँगै रामेछाप नगरपालिकाले अध्ययन र रोजगारीमा
१५ असार, काठमाडौ । सरकारले जारी लकडाउनको लम्ब्याउदै साउन ७ गतेसम्म कायम राख्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार राति सम्पन्न बैठकले लकडाउनलाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो
१५ असार, काठमाडौं । नेपालमा सोमबार ४ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ । स्वास्थ्य
१४ असार, रामेछाप । रामेछाप जिल्लामा पनि बाली खाने सलह फट्याङग्रा प्रवेश गरेको छ । शनिबार तराईको विभिन्न सीमाबाट नेपालमा प्रवेश गरेको सलह एकै दिनमा रामेछाप प्रवेश गरेको हो ।
१३ असार, रामेछाप । खेलकुद क्षेत्रको विकास गर्ने मुख्य उदेश्य सहित दोरम्बा गाउँपालिका–२ दोरम्बामा अन्तर्राष्ट्रियस्तरको दोरम्बा सहिद स्मृति रंगशाला निर्माण हुनेभएको छ । गाउँपालिकाले रंगशाला निर्माण गर्नको लागि विस्तृत आयोजना
१२ असार, काठमाडौं । बितेको २४ घण्टामा नेपालमा काठमाडौंका ३ सहित ५९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मोरङ, झापा, सुनसरी, धनुषा, महोत्तरी, सिरहा, अझाम, बैतडी, बझाङ, बाजुरा, बारा,
१२ असार, रामेछाप । दोरम्बा गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रणको लागि तीन महिनाको अवधिमा मन्थली नगरपालिकाले ४५ लाख खर्च गरेको छ । तीन महिनाको अवधिमा नगरपालिकाले ६५ लाख
१२ असार, रामेछाप । गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७७।०७८ का लागि ६२ करोड ३१ लाखको बजेट प्रस्ताव गरेको छ । गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उक्त बजेट प्रस्ताव