banner-1

गाउँपालिकाभित्र अनुमति विना स्वास्थ्य सामाग्री वितरण गर्न दिदैनौः अध्यक्ष लामा

२२ चैत्र, रामेछाप । सुनापती गाउँपालिकाले सम्भावित कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि अनुमति विना स्वास्थ्य सामाग्री वितरण गर्न नदिने निर्णय गरेको छ । संघ संस्थाले आफूखुसी भिड जम्मा गर्ने

रामेछापमा ट्याक्टर दुर्घटनाः गम्भीर घाइतेलाई हेलिकोप्टर चार्टर गरेर काठमाडौं लगियो

२२ चैत्र, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरमा ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा परी पाँच जना घाइते मध्ये एक जना गम्भीर घाइतेलाई गाउँपालिकाले हेलिकोप्टर चार्टड गरेर काठमाडौं पठाएको छ

लकडाउन थप सात दिन थप्ने सरकारको तयारी, मन्त्रीपरिषद्को बैठक बस्दै

२२ चैत्र, काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या नौ जना पुगेसँगै सरकारले थप सात दिन लकडाउनको घोषणा गर्ने तयारी गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले

कुलमान घिसिङको मेहनतः विद्युत प्राधिकरणको नाफा १० अर्ब ६७ करोड

चैत्र २१, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७५/७६मा १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ । नेपाल फाइनान्सियल रिर्पोटिङ स्टाण्डर्ड अनुसारको व्यापक आम्दानी ८५

नेपालमा छैटौं कोरोना संक्रमित भेटिएकाे पुष्टि

२० चैत्र,  काठमाडौं ।  नेपालमा छैटौं कोरोना भाइरस संक्रमित भेटिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दोहाबाट काठमाडौं आएको जहाजमा रहेका अर्का व्यक्तिमा पनि कोरोना पोजेटिभ देखिएको

सातवटै प्रदेशबाट कोरोना भाइरसको नमुना परीक्षण शुरु

२० चैत, काठमाडौँ । सरकारले उपत्यकाबाहिर कोरोना भाइरस (कोभिड–१९) नमुना परीक्षण धमाधम अगाडि बढाएको छ । सरकारले सातै प्रदेश अन्तर्गत रहेका अस्प्तालाई परीक्षणको लागि मेसिन उपलब्ध गराएपछि कोरोना भाइरसको आशंका

घाइतेहरुलाई उपचार खर्च दिने दोरम्बा गाउँपालिकाको निर्णय

१९ चैत्र, रामेछाप । दोरम्बा गाउँपालिकाले मंगलवार खाँडादेवी गाउँपालिका–१ माझी गाउँमा बलेरो गाडी दुर्घटनमा घाइते भएकाहरुको उपचार खर्च दिने निर्णय गरेको छ । गाउँपालिकाले घाइतेलाइ उपचार खर्च दिनुको साथै मृतृकको

विदेशबाट आएकाहरूले १४ दिन क्वारेन्टाइनमा बस्नै पर्छः अध्यक्ष सुनुवार

१८ चैत्र, रामेछाप । उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले विदेशबाट गाउँपालिकाभित्र आएका व्यक्तिहरुले अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने बताउनुभएको छ । उहाँले क्वारेन्टाइनमा बस्द गर्नुपर्ने सम्पूर्ण व्यवस्थापनको

गाडी दुर्घटनाको घटनाप्रति मन्त्री ढुंगेलद्धारा दुःख व्यक्त

१८ चैत्र, काठमाडौं । बागमती प्रदेशका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले रामेछापमा आज भएको बलेराे गाडी दुर्घटनाको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । बलेरो गाडी दुर्घटना हुँदा

रामेछापमा दुर्घटना भएको गाडीले सवारी पास लिएको थिएनः प्रजिअ शर्मा

१८ चैत्र, रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले रामेछापको खाँडादेवी–१ राकाथुमस्थित माझी गाउँमा आज दुर्घटना भएको बलेरो गाडीले सवारी पास अनुमतिपत्र नै नलिएको बताउनुभएको छ । उहाँले प्रशासनको