२३ असोज, रामेछाप ।रामेछापको खाँडादेवी गाउँपालिकामा आज पनि गाडी दुर्घटना भएको छ । दुर्घटनामा परि यात्रुहरु घाइते भएका छन् । काठमाडौंबाट खाँडादेवी गाउँपालिका–१ राकाथुम हुँदै भिरपानी जादै गरेको बोलेरो गाडी
२२ असोज, रामेछाप ।रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानीस्थित मन्थली सित्खा सडक खण्डमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी एक दर्जन भन्दा बढी यात्रुहरु घाइते भएका छन्
काठमाडौं ।बाढी पहिरोको कारण अबरुद्ध हुन पुगेको राजधानी काठमाडौबाट बिपी राजमार्ग जोडन वैकल्पिक मार्ग सञ्चालनमा आएको छ । बिपि राजमार्गको भुकुण्डेवसी, तेमाल हुँदै रामेछापको सुनापति गाउँपालिकास्थित सिन्दुरेटार हुँदै मध्यपहाडी लोकमार्ग
मधुसुदन रायमाझी १७ असोज, काठमाडौं ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अवरुद्ध बिपी राजमार्ग दसैँअघि नखुल्ने बताएको छ। मन्त्रालयले बिपि राजमार्गको चौकीडाँडादेखि आपँघारी खण्डको विभिन्न स्थानमा गरी करिब १२ किलोमिटर सडक
मधुसुदन रायमाझी १६ असोज, रामेछाप ।सरकारले सुनकोसी नदीमा आएको भीषण बाढीले बगाएको रामेछाप–सिन्धुली जोडने खुर्कोटमा पुनः बेलिबृज निर्माण गर्ने प्रक्रिया अघि बढाइएको छ । रामेछाप दोलखा, ओखलढंगा लगायतको जिल्लाको लागि
मधुसुदन रायमाझी१५ असोज, काठमाडौं । बाढी पहिरोको कारण अवरुद्ध हुन पुगेको राजधानी काठमाडौं जोडने बिपि राजमार्ग दशै अघि सञ्चालनमा ल्याउने तयारी अनुसार काम अघि बढेको छ । रोशी खोलामा आएको
१४ असोज, रामेछाप ।बाढीको कारण अवरुद्ध हुन पुगेको नेपालथोक–भकुण्डे सडक खण्डको नेपालथोक खण्डमा सवारी साधन सञ्चालनको लागि सडक डिभिजन कार्यालय खुर्कोटले प्रक्रिया अघि बढाएको छ । नेपालथोक खण्डमा करिब एक
१४ असोज, रामेछाप ।बाढी पहिरोको कारण रामेछाप जिल्लाभित्र विद्युत, इन्टरनेट खानेपानी यातायात लगायतका सेवा अवरुद्ध भएको छ । खिम्ती जलविद्युत केन्द्र रहेको तामाकोसी गाउँपालिका–५ सहरेको किर्नेटरामा तामाकोसी नदीले विद्युतको पोल
१३ असोज, रामेछाप ।रामेछापको सदरमुकाम मन्थली हुँदै सिन्धुली जोडने अब एक मात्र सित्खा नाका आज साँझबाट सञ्चालनमा आएको छ । सित्खा गोकनपानी सडक खण्डमा रहेको पहिरो पन्छाएसँगै आज साँझबाट सानो
१३ असोज, काठमाडौं ।बाढीले क्षति भएको बिपी राजमार्गमा तत्काल यातायात सञ्चालन नहुने भएको छ ।वर्षासँगै आएको बाढीका कारण बिपी राजमार्गको विभिन्न स्थानमा बाढीले सडक क्षति गरेसँगै तत्काल यातायात सञ्चालन हुन