banner-1

भोलिबाट भारत र चीनतर्फका सबै नाका बन्द गर्ने सरकारको निर्णय

९ चैत, काठमाडौं । सरकारले भारत र चीनतर्फका सबै सीमा नाकामा यात्रु आवागमन एक सातासम्म रोक्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले भोलि चैत १० गते विहान १०

कोरोना भाइरसको बारेमा अफवाह फैलाउने रामेछापका थापामगर प्रहरी खोरमा

९ चैत्र, काठमाडौं । विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढिरहे पनि नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सरकारले कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि सक्दो सुरक्षा सर्तकता अपनाउने गरी

चैत ९ गतेबाट १७ वटा मात्र कार्यालय खुल्ने (नामसहित)

७ चैत्र, काठमाडाैं ।  विश्वव्यापी महामारीको रुप लिइरहेको नोबेल कोरोना भाइरसको सम्भावित संक्रमणबाट जोेगिन सरकारले चैत ९ गतेदेखि २१ गतेसम्म अत्यावश्यक बाहेकका सरकारी, निजी कार्यालय बन्द गर्ने भएको छ ।प्रधानमन्त्रीले

चैत्र १० गतेदेखि लामो दुरीका सवारीसाधन बन्द गर्ने सरकारको घोषणा

७ चैत्र, काठमाडौं । नेपाल सरकारले आगामी हवाई र लामो दुरीका यातायात बन्द गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले

काेराेनाबाट जाेगाउन सबै स्रोत र साधन परिचालन गर्ने बाग्मती प्रदेश सरकारको निर्णय

६ चैत्र, हैटौडा । बाग्मती प्रदेश सरकारले प्रदेश सभाको चालु हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आज बसेको विशेष मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको सरकारका प्रवक्ता

एसईई परीक्षा स्थगित गर्ने सरकारकाे निर्णय

५ चैत, काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ ।कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको

खाँडादेवी गाउँपालिकामा नक्कली नोटको बिगबिगीः १ लाख नक्कली नोट बरामत दुई जना पक्राउ

५ चैत्र, रामेछाप खाँडादेवी गाउँपालिकाको– १ राकाथुममा नक्कली नोटको बिगबिगी भएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेर अनुसन्धान आगाडि बढाएको छ । एक गोरु व्यापारीले गोरु खरिद गरे बापतको पैसामा बीचबीचमा

दोरम्बा गाउँपालिकाका अध्यक्ष मोक्तानमाथि अदालतमा मुद्दा दायर

४ चैत्र, रामेछाप । दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तानको विरुद्ध दोरम्बा बजारका स्थानीयले मुद्दा दायर गरेका छन् । दोरम्बा बजारलाई व्यवस्थित गर्न गाउँपालिकाले गुरु योजना निर्माण गरेर बजारवासीलाई घर टहरा

सांसद श्रेष्ठको पहलमा मिल्यो लिखु तामाकोसी गाउँपालिकाको विवाद

२ चैत्र, रामेछाप । रामेछापका प्रतिनिधिसभा सांसद एवं नेकपा रामेछापका सह–इन्चार्ज श्याम कुमार श्रेष्ठको पहलमा लिखु तामाकोसी गाउँपालिकाभित्र रहेको विवाद समाधान भएको छ । गाउँपालिकाका अध्यक्ष गोविन्द खड्काले विद्युतीकरणमा अनियमितता

दुई अर्ब लगानीमा सेलेघाट–साँघुटार सडक कालोपत्रे हुदैछः सांसद श्रेष्ठ

२६ फागुन, रामेछाप । रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले रामेछाप जिल्लामा विकास निर्माणको कामले गति लिएको बताउनुभएको छ । उहाँले लामो समयदेखि हुन नसकेको विकास निर्माणको काम नेकपा नेतृत्वको