banner-1

सुनापती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निराैलाको उदाहरणीय काम

२९ माघ, रामेछाप । सुनापती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले आफूले उत्कृष्ट कर्मचारी बापत प्राप्त गरेको पुरस्कार विद्यालयको लागि प्रदान गर्नुभएको छ । गत बर्ष सुनापती गाउँपालिकाका उत्कृष्ट कर्मचारी

रामेछाप निवासी गुण्डा नाइके रमेश बाहुनलाई १० बर्ष जेलको फैसला

२८ माघ, रामेछाप । गुण्डा नाइके सुजन पौडेल उर्फ रमेश बाहुनल लागु औषध मुद्दामा दोषी ठहर भएका छन् । दोषी ठहर भएसँगै काठमाडौं जिल्ला अदालतले उनको फैसला सुनाएको हो ।

चौलागाईको नेतृत्वमा रामेछापका तीन गाउँपालिकाका अध्यक्ष विदेश भ्रमणमा

२७ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पाटीका केन्द्रीय सदस्य समेत रहेका सहकारी विभागका उपप्रमुख कमल प्रसाद चौलगाईको नेतृत्वमा रामेछापका तीन गाउँपालिकाका अध्यक्षहरु इजरायल प्रस्तान गएका छन् । गाउँपालिकाको नेतृत्व सम्हालेपछि

दोरम्बालाई नमूना बजार बनाउन गाउँपालिकाले जारी गर्यो ३५ दिने सूचना

२४ माघ, रामेछाप । दोरम्बा गाउँपालिका–२ दोरम्बास्थित दोरम्बा बजारमा अवैध रुपमा निर्माण गरिएका अस्थायी संरचना भत्काउन गाउँपालिकाले ३५ दिने सूचना जारी गरेको छ । गाउँपालिकाले दोरम्बालाई नमूना पर्यटकीय गन्तव्यको रुपमा

रामेछापमा नमूना वस्ती निर्माण गर्न प्रदेश सरकारले दियो डेढ करोड

स्नेहा सिलवाल २२ माघ, काठमाडौं । कृषि पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उदेश्यका साथ रामेछापको खाँडादेवी गाउँपालिकाले एकीकृत बस्ती निर्माण गर्न बागमती प्रदेश सरकारले डेढ करोड प्रदान गरेको छ ।

रामेछापका सिडियो पाण्डेको सरुवा नयाँ सिडियोमा रुद्रादेवी शर्मा

२० माघ, काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेसँगै रामेछापको प्रजिअको पनि सरुवा भएको छ । रामेछाप जिल्लामा पहिलो पटक महिला प्रजिअको रुपमा जानुभएका लिला कुमारी

११ बुँदे प्रस्ताव पारित गदै नेकपाको केन्द्रीय समिति बैठक सम्पन्न (बुँदासहित)

माघ १९,काठमाडौं । पार्टी एकता भएको २१ महिनापछि ११ बुँदे प्रस्ताव पारित गदै नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । बैठकले विधान संशोधनको प्रस्ताव पारित गदै सचिवालय

यस्तो बन्ने छ ६४० मेगावाटको सुनकोसी–३ जलविद्युत आयोजना

१६ माघ, काठमाडौं । रामेछाप र काभ्रेको सीमानामा बन्ने जलासययुक्त सुनकोसी–३ जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययनको काम अन्तिम चरणमा पुगेको छ । सरकारको प्राथमितामा रहेको ६४० मेगावाटको आयोजना अगाडि बढाउने तयारी

सभामुखविरूद्ध अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

१४ माघ, काठमाडौं  । सभामुख अग्नि सापकोटा सो पदका लागि अयोग्य भएको भन्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।न्यायाधीश सपना प्रधान मल्लको इजलासले सापकोटा सभामुख

जनताको आशा र विश्वास बढने काम गर्छुः सभामुख सापकोटा

१३ माघ, काठमाडौं । नवनिर्वाचित सभामुख अग्नि सापकोटाले संसद्प्रति जनताको आशा र विश्वास बढ्ने ढङ्गबाट आफूले सदनको कामकारबाही अगाडि बढाउने प्रतिबद्धता जनाउनुभएको छ । सभामुख पदको शपथ ग्रहणलगत्तै आज सिंहदरबारस्थित