काठमाडौँ, १२ मंसिर । गृहमन्त्री रामबहादुर थापा बादलले गृह मन्त्रालय र मातहतका निकायहरुलाई उनिहरुले तय गरेको नीति, कार्यक्रम तथा बजेटको लक्ष्यमा सतप्रतिशत नजिक पुग्नेगरी काम गर्न निर्देशन दिनुभएको छ ।
१२ मंसिर, रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमार पाण्डे केसीले मंसिर १४ गते उमाकुण्ड गाउँपालिका–५ प्रितिमाको वडा अध्यक्षको निर्वाचनमा नमूना मतदान हुने बताउनुभएको छ । उहाँले निर्वाचनमा सहभागी
काठमाडौं, मंसीर ११ l राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान सम्झौता नगरेका, पहिलो किस्ता र दोस्रो किस्ता नलिएका भूकम्पपीडित लाभग्राहीलाई शर्तसहित पुन: अवसर दिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिको बैठकले तोकेको समयमा घर
११ मंसर, काठमाडौं l सुगौली सन्धिको आधारमा लिम्पियाधुरासम्म नेपालकी सीमा रहेको ऐतिहासिक तथ्य प्रमाणसहित तत्काल नक्सा सहित श्वेतपत्र जारी गर्न भन्दै सरोकारवालाहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । सीमा बचाउ राष्ट्रिय
काठमाडौं, १० मंसिर । काठमाडौंको नयाँ बानेश्वरमा सिभिल अस्पतालका डाक्टर प्रभु जोशीलाई ठक्कर दिएर भागेको बसलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको छ । बसको किच्दा डाक्टरको घटनास्थलमै निधन भएको
१० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेण्डिसाइटिसको सफल शल्यक्रिया भएको छ । आज बिहान पेट दुखेपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना हुनुभएका
१० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएको छ । पेट दुख्ने समस्यापछि मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुर्याइएका ओलीलाई एपेन्डीसाइटिसको
काठमाडौं, १० मंसिर । सरकारले २० जना सह–सचिवको दरबन्दी थप्ने भएको छ । मन्त्रिपरिषदको ३ मंसिरमा बसेको बैठकले गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गरेसँगै दरबन्दी थप हुने भएको हो । सामान्य
जिबी लामा ९ मंसिर, रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमारी पाण्डे केसी गाउँगाउँमा पुगेर जनताको गुनासो सुन्ने कामलाई अभियान सञ्चालन गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालय र सरकारी
प्रमिला सुवेदी