banner-1

दिनहुँ घाँस काटेर खाँलीखुट्टा हिडदै विद्यालय गएको हुँः कुलमान घिसिङ

कुलमान घिसिङ मैले कक्षा दुईसम्म डहुमै पढेर कक्षा ४ मा कुशेश्वर माविमा भर्ना भएको थिए । कक्षा ४ र ५ त्यति बेलाको कुशेश्वर निम्न मावि बेथानमा अध्ययन गरेको हुँ ।

नेपालकै दोस्रो अग्लो पोकली झरनामा महोत्सव हुँदै

१५ कार्तिक, काठमाडौं । कात्तिक १६ र १७ गते ओखलढुंगा पोकली झरना साँस्कृतिक महोत्सव हुने भएको छ । पोकली झरना क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उद्देस्यले महोत्सवको आयोजना हुन लागेको हो

लुभुघाटमा निर्माण हुने ५३६ मेगावाट जलाशययुक्त जलविद्युत आयोजनाको काम अगाडि बढयो

१४ कार्तिक, काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा सम्भाव्यता अध्ययनको काम भइरहेको सुनकोसी तेस्रो सुनकोशी तेस्रो जलाशययुक्त जलविद्युत् आयोजना निर्माण प्रक्रिया शुरु भएको छ । सम्भाव्यता अध्ययनको काम सम्पन्न गरेर

कार्यकर्तालाई पारदर्शी हुन मन्त्री ढुंगेलको आग्रह

१३ कार्तिक, रामेछाप । नेकपा रामेछापका सह–इन्चार्ज एवं तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले कार्यकर्ताहरुलाई पारदर्शी भएर काम गर्न निर्देशन दिनुभएको छ । विकास निर्माणको काममा

प्रधानमन्त्री ओली अस्पताल भर्ना (विज्ञप्तीसहित)

१२ कार्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणको लागि अस्पताल भर्ना हुनुभएको छ । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे आवश्यक परीक्षण पूरा भएपछि आज राति अथवा भोलिसम्म डिस्चार्ज गरिने

लक्ष्मीपूजाको दिन विद्युतको माग १०८९ मेगावाटः कुलमान घिसिङ

१२ कार्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत् उच्च माग (पिक डिमाण्ड) १०८९ पुगेको बताउनुभएको छ । उहाँले माग अनुसारको विद्युत

ईट्टाभट्टामा जिउँदै जलाएको घटनाका प्रमाण मसँग छः पीडित मियाँ

काठमाडौं, ९ कार्तिक । रौतहट बमकाण्ड लुकाउन र मुख्य दोषीलाई बचाउन त्यतिबेला राज्य नै लागेको खुलासा भएको छ । न्यायका लागि १२ वर्षयता कानुनी लडाईंलड्दै आएका मृतक ओसी अख्तरका ससुरा

रामेछापका सफल व्यवसायी राङदान तामाङको मोटरसाइकल दुर्घटनमा निधन

९ कार्तिक, रामेछाप । रामेछाप जिल्लाका सफल व्यवसायी राङदान तामाङको मोटरसाइकल दुर्घटनमा परी निधन भएको छ । आज दोरम्बा गाउँपालिकाबाट काठमाडौंतर्फ आउदै गर्दा खाँडादेवी गाउँपालिका–१ राकाथुममा मोटरसाइकल दुर्घटनमा परी निधन

पूर्व सभासद सुवेदीको असामहिक निधन, रामेछापलाई ठूलो क्षति

९ कार्तिक, काठमाडौं । नेकपाका नेतृ एवं पूर्व सभाासद कमला सुवेदीको असामहिक निधन भएको छ । ५१ बर्षको उमेरमा आज सुवेदीको निधन भएको हो । २०७० को संविधान सभा निर्वाचनमा

यस्तो देखियो कुलमानको गृह जिल्ला रामेछापको सदरमुकाम मन्थली

८ कार्तिक, रामेछाप । तिहार लागेसँगै रामेछापको सदरमुकाम मन्थलीमा चहलपहल पनि बढेको छ । केही बर्ष अघि लोडसेडिङको कारण आम नेपालीले लक्ष्मी पूजाको दिन ढुक्कले बिजुली बाल्न पाएका थिएनन् ।