२० असार, रामेछाप । रामेछाप नगरपालिकाले नगरभित्रका वडाहरुलाई जोडन गरी चक्रपथ निर्माण गर्ने भएको छ । नगरपालिकाले नगरस्तरीय चक्रपथ निर्माणका लािग विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार समेत पारेको छ ।
१६ असार, काठमाडौं । रामेछापका युवा प्रकाशराज पाण्डेले युरोपको सर्वोच्च शिखरको सफलतापूर्वक आरोहण गरेका छन् । २९ जुनमा पाण्डेले रुसमा रहेको एलब्रस हिमालको दुई पटक सफल आरोहण गरेका हुन् ।
१४ असार, रामेछाप । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्धान गुरुङको अध्यक्षतामा गठित नेपाल तरुण दल केन्द्रीय कार्यसमितिमा रामेछापबाट ८ जना मनोनित भएका छन् । केन्द्रीय सदस्यमा मनोनित हुनेहरुमा रामेछाप
१२ असार, रामेछाप । दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैन कुमार मोक्तानले पर्यटकीय क्षेत्र शैलुङमा खाली रहेको जमिनमा हजारौको संख्यामा घरहरु निर्माण गर्ने बताएका छन् । गाउँ सभालाई सम्बोधन गर्दै उनले
११ असार, रामेछाप । लिखु तामाकोसी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०/०८१ को लागि ५८ करोड बराबरको बजेट प्रस्तुत गरेको छ । ११ औं गाउँ सभामा आयोजित कार्यक्रममा सो बजेट प्रस्तुत
१० असार, रामेछाप । रामेछाप नगरपालिकाले आगामी आर्थिक कर्ष २०८० ।८१ को वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । १३ औ अधिवेशनको पहिलो बैठकमा आज आगामी आर्थिक बर्ष
१० असार, रामेछाप । रामेछाप मन्थली नगरपालिकाले आर्थिक वर्ष २०८० ।० ८१ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रमसँगै नगरपालिकाले आगामी आर्थिक बर्षको लागि
१० असार, रामेछाप । गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०/०८१ को लागि करिब ७४ करोड २ लाख बराबरको बजेट ल्याएको छ । आज सम्पन्न १३ औं गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष उषा
८ असार, रामेछाप । बर्षाको कारण अवरुद्ध हुन पुगेको मन्थली–खुर्कोट सडक खण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । बर्षाको कारण तामाकोसी नदीको त्रिवेणीमा निर्माणाधिन मध्ये पहाडी लोकमार्गको पुल निर्माण स्थलमा
७ असार, रामेछाप । रामेछापको सुनापति गाउँपालिका–४ बेथानस्थित नमूना डहु मावि डहुले प्रतिनिधिसभा निर्वाचन क्षेत्र मध्येबाट उत्कृष्ट विद्यालयमा छनोट हुन सफल भएको छ । विगत केही बर्षयता रामेछाप जिल्लाको मात्र