२० असोज, रामेछाप । प्रतिनिधिसभा सासंद एवं नेकपा रामेछापका सह–इन्चार्ज श्याम कुमार श्रेष्ठले देवीटार–फुलासी सडक कालोपत्रे गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले ग्राबेलको काम सम्पन्न भएको उक्त सडक कालोपत्रे
२० असोज, रामेछाप । जिल्लाभित्र अपराधिक घटना हुन नदिनको लागि जिल्ला प्रहरी कार्यालय रामेछापले जिल्लाभित्रको सबै नाकामा सिसी क्यामेरा जडान गर्ने कामलाई अगाडि बढाएको छ । जिल्लाको मन्थली नगरपालिकाभित्र मात्रै
१९ असोज, रामेछाप । मन्थली नगरपालिका–९ पुरानागाउँमा शनिवार राती गाडी दुर्घटना भएको छ । राती दस बजे पुरानागाउँमा भएको सडक दुर्घटनामा परी सडकबाट गाडी करिब सय मिटर तल खसेको थियो
१८ असोज, रामेछाप । नेपाल लोक स्टारको प्रतिस्पर्धी रामकुमार नेपालीलाई गृह जिल्ला रामेछापमा भव्य स्वागत गरिएको छ । दशै मान्न गृह जिल्ला आएका नेपालीलाई मन्थली नगरपालिका– १ कुनौरीमा भब्य स्वागत
१८ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले ३३१ जना केन्द्रीय सदस्यको टुंगो लगाएको छ । तत्कालीन युवा संघ र वाइसीएल नेपालबीच एकीकरण
१७ असोज, काभ्रे । बीपी राजमार्गमा दशैका पहलपहल बढेसँगै अत्याधिक रुपमा ट्राफिक जाम बढेकाे छ । राजधानी काठमाडौं र तराई जोडने वैकल्पिक सडकको रुपमा रहेको बीपी राजमार्ग साँघुरो भएकै कारण
१७ असोज, काठमाडौं । नेपाल लोक स्टारमा रामेछापका रामकुमार नेपालीले उत्कृष्ट लोक गीत प्रस्तुत गरेका छन् । आईएमई नेपाल लोक स्टार रियालिटी शोमा नेपालीले दमदार प्रस्तुती दिएर पाँचौ पटक पर्फर
१५ असोज, रामेछाप । रामेछाप जिल्लामा एक बुहारीले बिरामी भएर ओछ्यानमा थला परेकी सासुको घाँटी थिचेर हत्या गरेकी छिन् । रामेछाप खाँडादेवी गाउँपालिका–४ तल्लोटारीस्थित ७२ बर्षकी चरी भन्ने काली गिरीलाई
१५ असोज, रामेछाप । जिल्ला प्रहरी कार्यालयले रातभर जिल्लाको सबै नाका सिज गरेर बलात्कारी पक्राउ गरेको छ । दोरम्बा गाउँपापलिका–५ मा एक छ बर्षिय नाबालिकालाई बलात्कार गरेको घटना थाहा पाएलगत्तै
१३ असोज, काठमाडौं । नेपाल टेलिकमले देशभरका रामेछापको मन्थली सहित ५० शहरी क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याउने भएको छ । आगामी बुधबारदेखि टेलिकमले फोरजी सेवा सञ्चालनमा ल्याउन लागेको हो ।