१ असार, रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३ साँखे (फुलासी)स्थित नयाँ खिम्ती सबस्टेसनमा निर्माण गरिएको १३२/३३/११ किलोभोल्ट (केभी) सबस्टेसन पूर्वाधार सञ्चालनमा आएको छ । रामेछाप (गज्र्याङ)–नयाँ खिम्ती १३२ केभी प्रसारण
३२ जेठ, रामेछाप । लामो समयदेखि बिजुली जाने हैरानी खेप्दै आएका रामेछापवासीलाई अब भने राहत भएको छ । लामोसाँघु र ढलकेबर हुँदै लामो लाइनबाट विद्युत ल्याइएको कारण रामेछाप जिल्लाको अधिकांश
२९ जेठ, रामेछाप । रामेछाप जिल्लाको सदरमुकाम मन्थली र सोही जिल्लाको सुनापति गाउँपालिका–४ बेथानमा हाइमास्ट र स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ । नेपाल विद्युत प्राधिकरणले स्थानीय
२६ जेठ, रामेछाप । रामेछापका प्रतिनिधिसभा सांसद पूर्णबहादुर तामाङ कान्छारामले पहिलो पटक संसदको रोष्टममा उभिएर सम्बोधन गरेका छन् । सरकारले ल्याएको बजेटमाथिको छलफलमा भाग लिदै उनले बजेटको समर्थन गर्दै रामेछापमा
२४ जेठ, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले बजार अनुगमनलाई तीब्रता दिएको छ । रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी एवं बजार अनुगमन समितिका संयोजक अनोज कुमार घिमिरेको संयोजकत्वमा बजारमा पाइने
२१ जेठ, रामेछाप । नेपाली कांग्रेस रामेछापको जिल्ला सम्मेलन यही जेठ ३१ गते हुने भएको छ । रामेछापको जिल्ला सदरमुकाम मन्थलीमा प्रथम जिल्ला सम्मेलन हुन लागेको हो । सम्मेलनका लागि
१६ जेठ, काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्व सदस्य एवं महिला, बालबालिका तथा समाज कल्याण पूर्व राज्यमन्त्री मीना पाण्डेको निधन भएको छ । मंगलबार काठमाडौंको गौशालास्थित निवासमा पाण्डेको निधन भएको
१५ जेठ, काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको हुने भएको छ । सोमबार संघीय संसदलाई सम्बोधन गर्दै अर्थमन्त्री डा प्रकाशरण
१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८/०८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्ष २०७९/०८० को बजेटको तुलनामा
१४ जेठ, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–१ गुम्देलको पेकरनास जिनर्माणाधिन ५५ मेगावाटको लिखु–२ जलविद्युत आयोजनाको सुरुङ मार्गबाट पानी चुहिएपछि गाउँ नै उच्च जोखिममा परेको छ । सुरुङबाट पानी चुहिएपछि गुम्देलको