banner-1

मन्थली बजारको सिसी क्यामेरा प्रयोग विहीन

राजन महतारा क्षेत्री ७ असार, रामेछाप । मन्थली बजारमा हुने अपराधिक गतिविधि नियन्त्रण गर्न २४ सैं घण्टा सिसि क्यामेरा मार्फत निगरानी गर्न जडान भएको सिसी क्यामेरा प्रयोग विहीन भएको छ

बिमला तामाङको हत्यामा संलग्न दोषीलाई कारवाही नभएसम्म शव नबुझने आफन्तको अडान

६ असार, रामेछाप । रामेछाप जिल्ला दोरम्बा गाउँपालिका–२ दोरम्बाकी २७ बर्षिय बिमला तामाङको रहस्यमय हत्या भएको भन्दै दोषीलाई कानुनी कारवाही नभएसम्म आफन्तले शव नबुझने अडान लिएका छन् । अमता अस्पतालमा

लिखु तामाकोसी गाउँपालिकामा भाँडभैलोः अध्यक्षले प्रअ कुटेपछि गाउँपालिकाका सबै विद्यालय बन्द

५ असार, रामेछाप । रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिकामा फेरि भाँडभैलो भएको छ । गाउँपालिकाका अध्यक्ष गोविन्द खड्काले सार्वजनिक कार्यक्रममा नै विद्यालयका प्रअलाई कुटेको भन्दै भोली गाउँपालिकाभित्रका २६ वटै विद्यालयमा

बिमला तामाङको रहस्यमय मृत्यु प्रकरणः सञ्जेल सहित तीन जना प्रहरी हिरासतमा

५ असार, काठमाडौं. । बौद्धको समता अस्पतालमामा कार्यरत कर्मचारी विमला तामाङको रहस्यमय मृत्युको विषयलाई लिएर सोधपुछका लागि प्रहरीले तीन जनालाई हिरासतमा लिएको छ । अस्पतालका सञ्चालक उत्तम सञ्जेलकी पत्नी कला

रामेछापमा महिला बलात्कृत घटनाः दोषी ट्रक छोडेर फरार, खोज्दै प्रहरी

४ असार, रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिकाको तिल्पुङमा दुई महिना दिउसै बलात्कृत भएको घटनामा एक जना दोषी पक्राउ गर्न प्रहरीले थप दुई जनालाई पनि पक्राउ गर्न सक्रियता बढाएको छ

बिमला तामाङ शंकास्पद मृत्युु प्रकरणः सञ्चालक सञ्जेल सहित चार पक्राउ

३ असार, काठमाडौं । समता अस्पताल परिसरभित्र रामेछाप दोरम्बा गाउँपालिका–२ दोरम्बा घर भएकी २७ वर्षीया बिमला तामाङ झुन्डिएको अवस्थामा फेला परेको विषयलाई लिएर प्रहरीले समता अस्पतालका सञ्चालक उत्तम सञ्जेल सहित

रामेछापकी युवती समता अस्पतालमा झुण्डिएको अवस्थामा फेला

३ असार, काठमाडौं । काठमाडौंको बौद्धस्थित समता अस्पतालमा एक युवती झुन्डिएको अवस्थामा फेला परेकी छिन् । रामेछाप दोरम्बा गाउँपालिका दोरम्बा घर भएकी २७ वर्षीय बिमला तामाङ झुन्डिएको अवस्थामा फेला परेकी

वडा अध्यक्षको आक्रोशः मन्थली नगरपालिकाका नगर प्रमुख बस्नेतको टाउको फुटयो

२ असार, रामेछाप । मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतमाथि हातपात भएको छ । नगरपालिकाका वडा नम्बर ५ का वडा अध्यक्ष रामबहादुर कार्कीले हातपात गर्न खोज्दा नगर प्रमुख वस्नेतको

रामेछापमा दुई महिला दिउसै बलात्कृतः सबै नाका सिल गरेर प्रहरीले पक्राउ गर्यो दाेषी

२ असार, रामेछाप । रामेछापमा दुई महिला बलत्कृत भएका छन् । लिखु तामाकोसी गाउँपालिकाका दुई महिलामाथि ट्रकमा सवारी चालक सहितको समुहले बलात्कार गरेका हुन् । लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङको ढ्याङग्रेको

कार्यविधि बनाएर मात्र पूर्वधार निर्माणमा बजेट बाँडफाँडः मन्त्री ढुंगेल

२ असार, हेटौडा । प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले कार्यविधि बनाएर मात्र पूर्वाधार निर्माणका लागि बजेट बाँडफाँड हुने बताएका छन् । उनले योजनाहरुमा लगानी हुने