banner-1

चार बर्षपछि चिटिक्क बन्यो रामेछापको एक मात्र संस्कृत विद्यालय

राजन महतारा क्षेत्री २९ वैशाक, रामेछाप । चार बर्ष अघि गएको विनाशकारी भुकम्पको कारणले क्षति भएको रामेछाप जिल्लाको एक मात्र संस्कृत विद्यालय शारदा संस्कृत माविको पुननिर्माण सम्पन्न भउको छ ।

रामेछाप नगरपालिकाले थाल्यो नयाँ कामः गाउँघरमै युवालाई रोजगारी

राजन महतारा क्षेत्री २८ वैशाक, रामेछाप । निर्वाचनको क्रममा गरेको प्रतिबद्धता पूरा गर्ने कार्यमा रामेछाप नगरपालिका जुटेको छ । नगरपालिकाभित्र विकास निर्माणको कामको साथै रोजगारी सृजना गर्ने कार्यमा नगरपालिका जुटेको

नेकपा नेतृत्वको सरकारले तयार गर्यो बजेटको आधार (पूर्णपाठसहित)

डा. युवराज खतिवडाअर्थमन्त्री नेपालीहरूको सार्वभौम नागरिक अधिकार प्राप्‍तिका लागि दशकौं लामो संघर्ष र बलिदानबाट हासिल भएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको अर्थमन्त्रीको हैसियतले विनियोजन विधेयक, २०७६ का सिद्धान्त र प्राथमिकता यस

रामेछापमा आत्महत्या गर्नेको संख्या डर लाग्दो बन्दै

२७ वैशाक, रामेछाप । राजन महतारा क्षेत्री रामेछाप जिल्लामा आत्महत्या गर्ने संख्या डर लाग्दो बनेको छ । केही बर्षयताको तथ्याङले आत्म हत्या गर्नेको डर लाग्दो अवस्था देखाएको हो । चालु

नेकपा रामेछापको इन्चार्जमा पौडेल सह–इन्चार्जमा श्रेष्ठ

२७ वैशाक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले सांगठानिक एकता प्रक्रियाको टुंगो अन्तिम चरणमा पुर्याएको छ । जिल्ला कमिटीलाई पूर्णता, स्थानीय पार्टी गठन, जनवर्गीय संगठनको एकता, पार्टीका केन्द्रीय सस्यको कार्य विभाजन,

उद्योगीले महशुल तिर्न आनकानी गरे चोरीको मुद्दा लगाउछौः कुलमान घिसिङ

२६ वैशाक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले व्यवसायिक संस्थाले ट्रंकलाइनमार्फत विजुली प्रयोग गरेवापत प्रिमियम शुल्क नतिरे चोरीको मुद्दा लगाउने चेतावनी दिएका छन् । तीन व्यवसायिक संस्थाले

मालपोत र नापी कार्यालयका बिचौलिया हटाएर डिजिटल प्रणाली राखिन्छः मन्त्री अर्याल

२६ वैशाक, रामेछाप । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नापी कार्यालय र मालपोत कार्यालयमा अनावश्यक रुपमा हुने बिचौलिया धन्दा नियन्त्रण गरिने बताउनुभएको छ । उहाँले नागरिकहरुलाई

रामेछापमा फेरि दुर्घटनाः एक महिलाको ज्यान गयो

२६ वैशाक, रामेछाप । रामेछापमा दुई दिनको अवधिमा तीन जनाको ज्यान गएको छ । हिजो साझको मोटरसाइकल दुर्घटनाको घटना सेलाउन नपाउदै आज फेरि मन्थलीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको ज्यान गएको

प्रदेशभित्र विद्युतीय सवारी चल्छ, अब डिजेल पेट्रोल हटछः मन्त्री ढुंगेल

२६ वैशाक, हेटौडा । प्रदेश नम्बर ३ सरकारले आगामी दस बर्षभित्र डिजेल पेट्रोलबाट सञ्चालन हुने सवारी साधन हटाएर विद्युतीय सवारी साधन सञ्चालन गर्ने योजना अगाडि सारेको छ । देशभित्र उत्पादन

जागरण अभियानः रामेछापमा विपीलाई साक्षी राखेर गाउँ छिर्यो कांग्रेस

२५ वैशाक, रामेछाप । पार्टीलाई सदृढीकरण गर्न र नेकपा नेतृत्वको सरकारले गरेको गलत कामको विरुद्ध खबरदारी गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले एक महिने जागरण अभियान आजबाट सुरु गरेको छ