६ वैशाक, रामेछाप । रामेछाप जिल्लामा पहिलो पटक महिला सिडियोले जिम्मेवारी सम्हालेकी छिन् । रामेछापको प्रमुख जिल्ला अधिकारीकोे रुपमा लिला कुमारी पाण्डे (केसी)ले शुक्रवार जिम्मेवारी सम्हालेकी हुन् । गृह मन्त्रालयले
५ वैशाक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको बताएका छन् । नेपालको आफ्नै स्याटलाइट अन्तरिक्षमा पठाइएपछि उनले नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको बताएका हुन् ।
स्नेहा सिलवाल ४ वैशाक, रामेछाप । रामेछाप जिल्लाको सुनापती गाउँपालिका– ४ बेथानस्थित भ्वाँसामा चार बर्ष अघि गएको विनाशकारी भुकम्पले खानेपानीको मुहान सुक्यो । खानेपानीको समस्या थपिएपछि बास नै सर्नुपर्ने अवस्था
३ वैशाक, रामेछाप । खाँडादेवी गाउँपालिकाभित्र हालसम्म ४ सय १९ किलोमिटर सडक निर्माण भएको छ । स्थानीय सरकार गठन भएपछि भने गाउँपालिकाभित्र सडक निर्माणको काम धमाधम अगाडि बढेको हो ।
२ वैशाक, रामेछाप । रामेछापको मन्थली विमानस्थलमा विदेशी पर्यटकहरुको भिडभाड बढेको छ । मन्थलीबाट लुक्ला नियमित उडान सुरु भएपछि पर्यटकहरुको संख्या दिनप्रतिदिन बढदै गएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक
१ वैशाक, रामेछाप । तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले रामेछापको विकासमा बजेटको अभाव हुन नदिने बताएका छन् । प्रदेश सरकारले रामेछापबाट माग भए भन्दा बढी
१ वैशाक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आगामी बजेटमा बृद्धभत्ता बढाउने घोषणा गर्नुभएको छ । उहाँले यस बर्षको बजेटमा बृद्धाभक्ता बढने घोषणा गर्नुभएको हो । ज्येष्ठ नागरिक स्वास्थ्य
१ वैशाक, काठमाडौं । सोलुखुम्बुको लुक्ला एयरपोर्टमा हवाई जहाज र हेलिकोप्टर ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । आज बिहान लुक्ला विमानस्थलबाट मन्थलीको लागि उडान भर्ने क्रममा समिट एयर चिप्लिएर
राजन महतारा क्षेत्री ३० चैत्र, रामेछाप । रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका धार्मिक, ऐतिहास र प्राकृतिक रुपमा धनी मानिन्छ । प्राकृतिक रुपमा धनी गाउँपालिकाभित्र अहिले मनमोहक बनाइदिएको ढकमल फुलेका लालीगुराँसले ।
काठमाडौं,२९ चैत । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७४/७५मा खुद नाफा २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । महालेखापरीक्षक कार्यालयले शुक्रबार सार्वजनिक