banner-1

मध्यपूर्वी पहाडको विकासको केन्द्र बन्न सक्छ रामेछाप

विकास निर्माणको हिसाबले इतिहासमा धेरै ठगिएको जिल्ला भनेर चिनिने गरेको थियो रामेछाप । काठमाडौंबाट धेरै नजिक भएर पनि सडक संजालमा जोडिन नसकेको कारणले धेरै लामो समयसम्म अत्यन्त दुर्गम ठाउँको पहिचान

सैलुङको अवलोकन अब केबलकारबाट सरर…

२८ चैत्र, काठमाडौं । पर्यटकीय क्षेत्र सैलुङको विकास गर्न केबलकार निर्माण गरिने भएको छ । धार्मिक ऐतिहासिक र प्राकृतिक रुपमा धनी सैलुङको दृष्यावलोकनको लागि केबलकार निर्माण गर्ने योजना अगाडि सारिएको

रामेछापवासीको मन जितेर विदाइ भए प्रजिअ शर्मा

२८ चैत्र, रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा रामेछापवासीको मन जितेर विदाई भएका छन् । गृह मन्त्रालयमा सरुवा भएपछि कर्मचारी मिलन केन्द्रले प्रजिअ शर्मालाई विदाई गरेको हो

रामेछापमा २८ हजार घर ठडिए, घर निर्माणमा २ अर्ब ८८ करोड निकासा

२८ चैत्र, रामेछाप । भुकम्प गएको चार बर्षको अवधिमा रामेछापमा २८ हजार ४ सय ८ निजी आवासको पुननिर्माण सम्पन्न भएको छ । जिल्लामा ४८ हजार ७७९ लाभग्राही मध्ये ४६ हजार

पर्यटकीय क्षेत्र सैलुङमा वैशाक १३, १४ र १५ गते महोत्सव हुने

२७ चैत्र, काठमाडौं । पर्यटकीय क्षेत्र सैलुङमा आगामी वैशाक १३, १४ र १५ गते सैलुङ महात्सव हुने भएको छ । रामेछाप र दोलखाको सीमाना सैलुङलाई धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा

उमाकुण्ड गाउँपालिकाभित्र विकास निर्माणमा हुने अवरोध स्वीकार्य छैनः अध्यक्ष सुनुवार

२६ चैत्र, रामेछाप । उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले गाउँपालिकाभित्र विकास निर्माणको कामलाई तीब्र ढंगले अगाडि बढाएको बताएका छन् । केही पक्ष विकास निर्माणमा अवरोध सृजना गर्ने गरी लागि

मन्थली विमानस्थलमा पहिलो रेकर्ड

२६ चैत्र, रामेछाप । रामेछापको मन्थली विमानस्थल सञ्चालनमा आएपछि अहिलेसम्मकै नयाँ रेकर्ड राखेको छ । मन्थली विमानस्थलबाट एकै दिनमा ४५ फ्लाइट भएको छ । सोमवार बिहानदेखि नै मन्थलीबाट लुक्ला फ्लाइट

रामेछाप जिल्लाले पहिलो पटक पायो महिला सिडियो, शर्माको सरुवा

२५ चैत्र, काठमाडौं । गृह मन्त्रालयले रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माको सरुवा गर्दै नयाँ सिडियोमा लिला कुमारी केसीलाई पठाएको छ । गृह मन्त्रालयले २३ उपसचिवको सरुवा गरेसँगै रामेछापको

यसरी निर्माण हुँदैछ रामेछाप–सिन्धुली जोडने खैरेनीघाट पुल

२४ चैत्र, रामेछाप । रामेछाप–सिन्धुली जोडने बहुचर्चित सुनकोसीस्थित खैरेनीघाटको पक्की पुल निर्माणको काम करिब अन्तम चरणमा पुगेको छ । फलामको ट्रष्ट जडान गर्ने काम सकिएपछि ढलानको लागि फर्मा ठोक्ने काम

मन्थली नगरपालिकाको थाक्ले खोलामा चैत्रमै बाढी, सडक अवरुद्ध

२३ चैत्र, रामेछाप । बर्षासँगै आएको पानीको कारण रामेछापको मन्थली नगरपालिका–७ भटौलीस्थित थाक्ले खोलामा बाढी आएको छ । पानी परेसँगै थाक्लेमा आएको बाढीको कारण भटौलीबाट कल्लेरी, सल्लेरी पिङखुरी जाने सडक