३० वैशाख, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान तीब्र बनाएसँगै नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा पनि फरार भएका छन् । अहिले हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाण र बिचौलियाहरूबीच उनले
२९ वैशाख, रामेछाप । नेपाली सेनाले रामेछाप बजारलाई आगलागी हुनबाट जोगाएको छ । नेपाली सेनाले विहिवार राती रामेछाप नगरपालिका वडा नम्बर ८को वादीपाखा जंगलमा लागेको आगो वस्तीमा आउनबाट रोकेको हो
२७ वैशाख, रामेछाप । रामेछापको सदरमुकाम मन्थलीस्थित तामाकोसी नदीमा पौडी खेल्ने क्रममा २१ बर्षिय अनुज पौडेल वेपत्ता भएका छन् । आज दिउसो गर्मी छल्नको लागि पौडी खेल्ने क्रममा मन्थली नगरपालिका–७
२७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् । उनलाई आज बिहान निवासबाटै प्रहरीले पक्राउ गरेको हो । पूर्वगृहमन्त्री खाणसहित उनका सहयोगी नरेन्द्र
२६ वैशाख, रामेछाप । रामेछापको मन्थली नगरपालिका–७ गुगिटारमा ट्रक दुर्घटना भएको छ । दुर्घटनामा परी ट्रक चालक गम्भीर घाइते भएका छन् । खाँडादेवी गाउँपालिकाबाट ईट्टा लोड गरी आउदै गरेको बा
२५ वैशाख, रामेछाप । नक्कली आमा बुबा खडा गरेर अनाधिकृत रुपमा नागरिकता लिने व्यक्तिको नागरिकता खारेज भएको छ । अनाधिकृत नागरिकता लिएको प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी परेसँगै रामेछापका प्रमुख
२४ वैशाख, काठमाडौ । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ५ को गुरासेबाट काठमाडौं जादै गरेको बस काभ्रे जिल्लाको चौरीदेउराली गाउँपालिकाको सुगुरेमा दुर्घटना भएको छ । आज बिहान रामेछापको गुराँसेबाट
१९ वैशाख, काठमाडौं । मुस्ताङ जिल्लाको एक खाजा घरमा चोरी गरी फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । रामेछापको सुनापति गाउँपालिका–२ लामा टोलका ३२ वर्षीय राजकुमार मोक्तानलाई प्रहरीले पक्राउ
१८ वैशाख, रामेछाप । कुनै बेला हरेक साता मन्थली मन्थली–काठमाडौं साताको एक पटक उडान हुन्थ्यो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नजिकै रहेको मन्थली विमानस्थलमा अहिले पनि दैनिक रुपमा उडान हुन्छ ।
१७ वैशाख, रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा गुणस्तरहीन दुध बेच्ने तीन डेरी उद्योगलाई जिल्ला प्रशासन कार्यालय रामेछापले कारवाही गरेको छ । जिप्रका रामेछापले डेरी उद्योगीकोसमेत सहभागीतामा दुध विक्री वितरण गर्न