banner-1

हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सातै जनाको निधन

१५ फागुन, काठमाडौं । संकृती संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी चढेको हेलिकप्पटरमा सवार सवैको मृत्यु भएको  छ । स्थानीयबासीले घटना स्थलमा ६ ओटा लास रहेको बताएका छन् ।

दोरम्बा गाउँपालिकाको सैलुङमा भीषण आगलागी

१४ फागुन, रामेछाप । दोरम्बा गाउँपालिका वडा नम्बर ३ र ४ को सीमाना सैलुङको जंगलमा भिषण आगलागी भएको छ । दोरम्बा गाउँपालकाको बुढापानी सामुदायिक वनमा आज दिउसो ३ बजे आगलागी

रामेछापको हिलेपानीमा बोरिङबाट पानी आएपछि खुसीयाली

राजन महतारा क्षेत्री १३ फागुन, रामेछाप । खानेपानीको समस्या झेल्दै आएका रामेछाप नगरपालिका–७ हिलेपानीमा बासिन्दा बोरिङ (ड्रील) प्रविधिबाट खानेपानी आएपछि खुसी भएका छन् । १५ सय मिटर उचाईमा रहेको रामेछापको

कुलमानको कमालः सडक नखनी तार अन्डरग्राउन्ड गर्दै प्राधिकरण

१२ फागुन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंकोमा रहेको बिजुलीको तारलाई भूमिगत तथा वितरण प्रणालीलाई स्वचालित गर्ने ठेकेदार छनोट गरेको छ । महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्र अन्तर्गततको विद्युत्को तारलाई

उमाकुण्ड गाउँपालिकामा सुरु भयो प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता, कसले मार्ला बाजी ?

रामचन्द्र वि.क. १२ फागुन, रामेछाप । संघीय सरकारका युवा तथा खेलकुदमन्त्री जगत बहादुर विश्वकर्माले खेलकुदकै माध्यमबाट देशको विकास गर्न सकिने बताएका छन् । रामेछापको उमाकुण्डमा सुरु भएको प्रथम राष्ट्रपति रनिङ्ग

रामेछापमा रामचन्द्र पौडेललाई साक्षी राखेर कांग्रेस नेता चौलागाई र तामाङको दोहोरी

१२ फागुन, रामेछाप । खाँडादेवी गाउँपालिका–२ मझुवामा निर्माण भएको विद्यालय भवनको उदघाटन गर्ने प्रमुख अथिति थिए नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल । नेता पौडेल शनिवार हिलिकोप्टर मार्फत मझुवा पुगेका

खाँडादेवी गाउँपालिकामा हाटबजार फस्टाउदा किसान उत्साहित (फोटोफिचर)

११ फागुन, रामेछाप । खाँडादेवी गाउँपालिकाभित्र उत्पादन भएका कृषिजन्य वस्तुहरु गाउँघरमा नै लाग्ने हाट बजारमा विक्री हुने क्रम बढेपछि कृषक उत्साहित भएका छन् । सदरमुकाम मन्थली र राजधानी काठमाडौं लैजानु

रामेछापकी भलिवल खेलाडी सुनिता गौतम ‘म्यान अफ द म्याच’ घोषित

रामचन्द्र वि.क. ८ फागुन, रामेछाप । आठौँ राष्ट्रिय खेलकुद–२०७५ अन्तर्गतको ३ नम्बर प्रदेशको छनौट चरणको प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको खेल आज देखि सुरु भएको छ । छनौट चरणको पहिलो दिन

गाउँपालिका राष्ट्रिय महासंघ ३ नम्बर प्रदेशको अध्यक्षमा पोखरेल

रामेछाप ७, फागुन । गाउँपालिका राष्ट्रिय महासंघ ३ नम्बर प्रदेशको अध्यक्षमा ईश्वरचन्द्र पोखरेल चयन भएका छन् । दोलखाको किर्नेमा मंगलबार सम्पन्न अधिबेशनले दोलखाको तामाकोशी गाँँउपालिकाका अध्यक्ष पोखरेल तीन नम्बर प्रदेशको

कान्तिपुर आइकनः कुलमान घिसिङ अर्थ–उद्यमबाट सम्मानित

६ फागुन, रामेछाप । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ कान्तिपुर आइनबाट सम्मानित भएका छन् । कान्तिपुर मिडिया ग्रुपको गैरनाफामूलक कल्याणकारी संस्था कान्तिपुर फाउन्डेसनले चार विधा मध्ये अर्थ उद्यमतर्फ