banner-1

रामेछापको धारापानीमा बाख्रा खान पसेको चितुवालाई थुनिदिएपछि…….

५ माघ, रामेछाप । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–१ राकाथुमको धारापानीमा बाख्रा खाने चितुवालाई स्थानीयले ठोठभित्र थुनिदिएका छन् । धारापानीका प्रेम बहादुर श्रेष्ठको गोठमा पसेर गत राती चितुवाले बाख्रा मार्न थालेको

रामेछाप–सिन्धुली जोडने खैरेनीघाट पुल निर्माण धमाधम

५ माघ, रामेछाप । दस वर्ष अघि निर्माण कार्य सुरु गरिएको रामेछाप–सिन्धुली जोडने सुनकोसीस्थित खैरेनीघाट पुल निर्माणको काम धमाधम सुरु भएको छ । ठेकेदार कम्पनीले चार वटै पिलर निर्माण सम्पन्न

उज्यालो नेपालका अभियन्तता कुलमान घिसिङ सम्मानित

४ माघ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मानित हुनुभएको छ । प्राधिकरणको नेतृत्व सम्हाले कुशलतापूर्वक लोडसेडिङको अन्त्य गरेर उज्यालो नेपाल बनाउन सफल भएको भन्दै उहाँलाई सम्मान

अब गाउँपालिकामा पनि राष्ट्रिय भवन संहिता लागू गर्ने पुननिर्माण प्राधिकरणको निर्णय

काठमाडौं, माघ ३ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिले पुनर्निर्माण तथा पुनर्स्थापनाको आगामी लक्ष्य र कार्ययोजना पारित गरेको छ । प्रधानमन्त्री एवम् पुनर्निर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको

बढ्यो भिमेश्वर माविको सान, निर्माण र डिजाइन कम्पनीलाई सम्मान

३ माघ, रामेछाप । तीन बर्ष अघि आएको विनाशकारी भुकम्पले दोरम्बा गाउँपालिका–७ लखनपुरस्थित थापागाउँमा रहेको भिमेश्वर माविको विद्यालय भवन भत्कियो । स्थानीयलाई चिन्ता थपियो, अब विद्यालय भवन कसरी बनाउने ?

कालिका नमूना माविलाई हर क्षेत्रमा नमूना बनाएर देखाउनुहोसः मन्त्री पोखरेल

२ माघ, रामेछाप । शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक बिद्यालयका शिक्षकहरुले आफ्ना बालबालिकाहरुलाई सामुदायिक विद्यालयमा नपढाएसम्म शिक्षामा गुणस्तर नआउने बताउनुभएको छ । उहाँले शिक्षा क्षेत्रको सुधार गर्नको

कुलमान घिसिङको गृह जिल्लामा विद्युत प्राधिकरणको ‘एक्सन’

रामचन्द्र वि.क. माघ १,रामेछाप । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको गृह जिल्ला रामेछापमा विद्युत प्राधिकरणले बिजुलीको बिल नतिर्नेमाथि ‘एक्सन’ लिएको छ । लामो समयसम्म पनि बिजुलीको महशुल तिर्न

बजेट र योजना बनाउन मन्त्री ढुगेलको संयोजकत्वमा आठ सदस्यीय समिति

माघ १ काठमाडौं । प्रदेश ३ सरकारले आगामी आर्थिक वर्षको बजेट र योजना बनाउको लागि आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलको संयोजकत्वमा आठ सदस्यीय समिति गठन गरेको छ ।

मन्थलीमा माघे संक्रान्तिको रौनक (फोटोफिचर)

रामचन्द्र वि.क. पुस ३०, रामेछाप । परम्परागत रुप्मा मनाउदै आइरहेको माघे संक्रान्तिको रौनक रामेछापमा पनि देखिएको छ । माघे संक्रान्ति, यसलाई बिभिन्न नामले पुकार्ने गरिन्छ । मकर संक्रान्ति, माघी, माघे

रामेछापको एक मात्र संस्कृति विद्यालयको मुहार फेरियो

राजन महतारा क्षेत्री ३० पुस, रामेछाप । रामेछाप जिल्लाका एक मात्र संस्कृति विद्यालयको मुहार फेरिएको छ । विनाशकारी भुकम्पको कारण क्षति पुगेको जिल्लाको एक मात्र संस्कृत विद्याल शारदा संस्कृत माध्यमिक