banner-1

प्रशारण लाइन निर्माणमा जताततै अवरोध भोः कुलमान घिसिङ

२९ पुस, काठमाडौंं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रशारण लाइन निर्माणमा जताततै अवरोध हुँदा काम नै प्रभावित भइरहेको बताउनभयो । हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनलाई कोसी नदी

टेलिकमका २२ अफर : अनलिमिटेड डाटा प्याकदेखि सीयूजी प्याकेजसम्म

२९ पुस, काठमाडौं । नेपाल टेलिकमले एकै पटक २२ वटा अफर सार्वजनिक गरेको छ। विन्टर अफरको रुपमा कम्पनीले ल्याएको नयाँ योजना अन्र्तगत प्रयोगकर्ताले ६ रुपैयाँमा एक घण्टा सम्म कल गर्न पाउने

गोकुलगंगा गाउँपालिकामा जेष्ठ नागरिक र अपाङ्गलाई घरमै नागरिकता

रामचन्द्र वि.क. २८ पुस,रामेछाप  । रामेछापको गोकुलगंगा गाउपालिकाका सर्वसाधारणलाई लक्षित गरी संचालन गरिएको एकीकृत घुम्ती शिविर मार्फत ३ सय ४ जना नागरिकहरुले नागरिकता लिएका छन् । गाउँपालिकाको आयोजना र जिल्ला

राष्ट्रपतिदेखि जनप्रतिनिधिसम्मको नयाँ मर्यादाक्रम सार्वजनिक कसकाे स्थान कहाँ ? (सूचीसहित)

काठमाडाैं, २६ पुस – सरकारले नयाँ सरकारी मर्यादाक्रम सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को हालैसम्पन्न बैठकले मर्यादाक्रमको टुंगो लगाएको हो । जसमा जनप्रतिनिधिलाई कर्मचारीभन्दा माथि राखिएको छ । २०७४ सालको स्थानीय

योजना अनुगमन बिरालो बाधेर श्राद्ध गरेकोजस्तो भोः नगरप्रमुख वस्नेत

२५ पुस, रामेछाप । मन्थली नगरपालिकाका नगर प्रमुख रमेश बस्नेतले नगरपालिकाभित्रका अधिकांश योजना स्थानीयको जनचाहना भन्दा नेताको चाहना अनुसार आउने हुँदा योजनाका काम गर्न कठिनाइ भएको बताउनुभएकाे छ । उहाँले

रामेछापमा ट्रिपर आतङकले सीमा नाघ्यो

२५ पुस, रामेछाप । रामेछापमा जिल्लामा पछिल्लो समय ट्रिपर आतङले सीमा नाघेको छ । चालकको लापवाहीको कारण केही समययता दुर्घटनाको संख्या पनि बढेको छ । पुष्पलाल राजमार्ग अन्तर्गत रामेछाप जिल्लाको

जिल्ला अस्पताल रामेछापलाई सुविधा सम्पन्न बनाएर देखाउछुः मन्त्री ढुंगेल

राजन महतारा क्षेत्री २४ पुस, रामेछाप । प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जिल्ला अस्पताल रामेछाप सुविधा सम्पन्न बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले जिल्ला

लिखु जलविद्युत आयोजनाको दादागिरीः रामेछापको लिखु तामाकोसी गाउँपालिकावासीको रुवावासी

पुस २४, रामेछाप । रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका–४ बिजुलीकोट बोक्सेमा विद्युत उत्पादन गर्ने गरी निर्माणाधिन तल्लो लिखु जलविद्युत आयोजनाले स्थानीयलाई बेवास्ता गर्दै काम आगाडि बढाएपछि स्थानीय विस्थापित हुने अवस्था

रामेछापका पूर्व सभासद कमला सुवेदीलाई ब्रेन ट्युमर, उपचार हुँदै

२३ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीकी नेत्री एवं पूव सभासद कमला सुवेदीलाई ब्रेन ट्युमर भएको छ । अस्वस्थ्य भएपछि शनिवार पूर्व सभासद सुवेदी अस्पताल भर्ना हुनुभएको थियो । ललिपुरका

सुनापती र खाँडादेवी गाउँपालिकाबीच सीमा विवादः तथ्य र भ्रम

दिमीपोखरी र खाँडादेवीको विबादित सीमाना भनिएको गाल्वा बजार र त्यसको आसपासका भु–भाग हिजो इतिहासदेखि वर्तमानसम्मको प्रमाण तथ्य र पुष्टिको आधार मान्ने हो भने सुनापति गाउँपालिका.–२ साविक दिमीपोखरी गाविस वडा नम्बर.४