banner-1

रामेछापमा प्रशासनको सक्रियताः विहिवारे हाटमा व्यापारीहरु थर्कमान

राजन महतारा क्षेत्री १२ पुस, रामेछाप । सर्वसाधारणले गुणस्तरहीत वस्तु विक्री वितरण भइरहेको गुनासो गरेपछि जिल्ला प्रशासन कार्यालय रामेछापले बजार अनुगमन कार्यलाई निरन्तरता दिएको छ । प्रशासनले बजार अनुगमनको कार्यलाई

रामेछाप जिल्लामै पहिलो पटक मृगौलाको डाइलासिस सेवा सुरु

रामचन्द्र वि.क. ११ पुस,रामेछाप । पाँच वर्ष देखि काठमाडौमा गएर मृगौलाको डाइलसिस सेवा लिइरहेका रामेछापको खाँडादेबी–६ माकादुमका ममिन्द्र तामाङ जिल्लामै डाइलासि सेवा पाएपछि निकै खुसी भए । २५ वर्षको उमेरमै

रामेछाप बजारमा आगलागी ५० लाखको क्षति, विद्युत र इन्टरनेट बन्द

राजन महतारा क्षेत्री ११ पुस,रामेछाप ।रामेछापको रामेछाप नगरपालिका–८ माथिल्लो बजारमा आज विहान भएको आगोलागीको कारण ५० लाख बराबरको क्षति भएको छ । रामेछाप माथिल्लो बजार गौरीशंकर माविको भवन नजिक छतिवने

मध्य रातमा रामेछाप बजारमा आगलागी (फाेटाेफिचर)

रामचन्द्र वि.क. पुस ११,रामेछाप l रामेछापको रामेछाप बजारमा आगलागी भएको छ । बुधबार बिहान करिब २ बजे तिरको समयमा आगलागी भएको हो । आगलागीबाट रामेछापको माथिल्लो बजारमा राखिएको पाइप जलेर नष्ट

भुकम्पले भत्किएका तीन लाख ३७ हजार घर बन्यो,रामेछापमा २७ हजार घर ठडियो

१० पुस, काठमाडौं । तीन ष्र्बा भूकम्पले भत्किएका तीन लाख ३७ हजार ३१९ घर पुनर्निर्माण सम्पन्न भएको छ । अनुदान सम्झौता गरेकामध्ये ४५ प्रतिशत घर बनेको छ । निर्माणाधीन घर

मन्थलीमा ताजा मासुको अभाव भएपछि प्रशासनको सक्रियता

रामचन्द्र वि.क. ९ पुस,रामेछाप । रामेछापको सदरमुकाम मन्थली बजारमा गुणस्तरहीन मासु खुेलआम विक्री भएको पाइएको छ । यतिसम्म कि केही मासु पसलहरुले गुणस्तरहीन मासु विक्री गरेर उपभोक्तको स्वास्थ्यमाथि नै खेलवाड

रामेछाप–सिन्धुली जोडने खैरेनीघाट पुल निर्माणले दस बर्षपछि गति लियो

८ पुस, रामेछाप । दस बर्षदेखि अलपत्र परेको रामेछाप–सिन्धुली जोडने सुनकोसीस्थित खैरेनीघाटमा निर्माणाधिन पक्की पुल निर्माणले गति लिएको छ । स्थानीयको दबाब र स्थानीय जनप्रतिनिधिहरुको सक्रियतामा ठेकेदार कम्पनीले पुल निर्माणको

रामेछापको ७ सामुदायिक क्याम्पसलाई १ करोड ४५ लाख (सूचिसहित)

७ पुस, रामेछाप । शिक्षा क्षेत्रको गुणस्तर बढाउनको लागि प्रदेश नम्बर ३ को सरकारले रामेछापको ७ वटा सामुदायिक क्याम्पसको लागि साढे १४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेश

रामेछापकाे गुम्देलमा विकासको नाममा चरम लापवाही

६ पुस, रामेछाप । रामेछापको उत्तरी क्षेत्र उमाकुण्ड–१, गुम्देलमा सडक स्तरउन्नतीको नाममा जलविद्युत आयोजनाले निर्माण गरिरहको सडकको कारण स्थानीय हिडने पुल नै भत्काएको छ । वडा नं. १ को गुम्देलबाट

रामेछाप–दोलखाको सीमाना सैलुङमा सुविधा सम्पन्न विमानस्थल !

स्नेहा सिलवाल ४ पुस, काठमाडाैं । रामेछाप र दोलखाको सीमाना पयर्टकीय क्षेत्र सैलुङ्गमा सुविधा सम्पन्न विमानस्थल निर्माणको प्रस्ताव अगाडि सारिएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले पयर्टकीय क्षेत्र सैलुङमा विमानस्थल