banner-1

रामेछापमा खिम्ती खोलाले ५३ लाख बगायो

२२ भदौ, रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिका हुँदै बहने खिम्ती खोलाले ५३ लाख रुपैयाँ क्षति पुर्याएको छ । खिम्ती फर्पु नामाडी रस्नालु खण्ड अन्तर्गतको छतिवनेमा निर्माणाधिन सडक सम्पन्न नहुँदै

स्थानीय तहलाई पुननिर्माणको अधिकारः तीन लाख सहुलियत ऋण सजिलै पाइने

२१ भदौ, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका निजी आवास लगायतका भौतिक संरचनाहरुको पुनर्निर्माणलाई थप सहज र छरितो बनाउन भूकम्प प्रभावित क्षेत्रका स्थानीय तहहरुलाई परिचालन गर्ने निर्णय गरेको

रामेछापमा बाघको आक्रमणबाट तीन जना घाइते, दुईको अवस्था गम्भीर

१८ भदौ, रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका–४ हिमगंगाको चिलाउने खर्कमा बाघको आक्रमणमा परी तीन जना घाइते भएका छन् । बाँधको आक्रमणबाट दुई जना गम्भीर रहेका छन् । आज बिहान

बल्ल राष्ट्रिय राजमार्गले जोडियो रामेछाप

१७ भदौ, रामेछाप ।  सडक सञ्जालले जोडिएको लामो समयपछि रामेछाप जिल्ला बल्ल राष्ट्रिय राजमार्गले जोडिएको छ । एक बर्ष अघिबाट रामेछापको सुनकोसी किनाराबाट मध्य पहाडी (पुष्पलाल) राजमार्ग निर्माण भएसँगै राष्ट्रिय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २२ घण्टा खुल्ने

१६ भदौ, काठमाडौं । त्रि भुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक २२ घण्टा सञ्चालनमा आएको छ । विमानस्थलको आन्तरिक टर्मिनल आजदेखि बिहान ५ बजे नै खुला गरेसँगै दैनिक २२ घण्टा सञ्चालनमा

१८ बुँदे घोषणापत्र जारी गर्दै बिम्स्टेक शिखर सम्मेलन सम्पन्न

१५ भदौ, काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनले १८ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । गरिबी घटाउने

जनतालाई गरीबीको जालोबाट मुक्त गर्नुपर्छः प्रम ओली

१४ भदौ, काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्गठनलाई दक्षिणपूर्व र दक्षिण एशियालाई जोड्ने सेतु बनाउनुपर्ने बताएका

हिंसा रोक्न सरकार कडा रुपमा प्रस्तुत हुन्छः गृहमन्त्री वादल

१३ भदौ, काठमाडौं ।  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले समाजमा हुने सबै प्रकारका हिंसा रोक्न सरकार प्रतिवद्ध भएको बताउनुभएको छ । उहाँले पछिल्लो समय आएका महिला हिंसा र बलात्कारका घटनाका समाचारमा

उमाकुण्ड गाउँपालिकामा १५ घरपरिवारलाई सुरक्षित स्थानमा सारियो

भदौ १२, रामेछाप । उमाँकुण्ड गाउँपालिकाभित्र पहिरोको जोखिममा परेका पन्ध्र घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । गाउँपालिकाको पहलमा पहिरोको जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको हो । उमाकुण्ड गाउँपालिकाको

एक बर्षभित्र मन्थली नगरपालिकाको सबै क्षेत्रमा बिजुली बल्ने

१२ भदौ, रामेछाप । रामेछापको मन्थली नगरपालिकाभित्र आगामी एक बर्षभित्र विद्युतीकरण हुन नसकेको क्षेत्रमा विद्युतीकरण हुने भएको छ । नगरपालिकाले एक बर्षभित्र सबै क्षेत्रमा विद्युतीकरण गर्ने र काठको पोल विस्थापित