banner-1

राष्ट्रपति पौडेलबाट कुलमान घिसिङ सुकीर्तिमय राष्ट्रदीप पदकबाट सम्मानित

३ वैशाख, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ यस बर्षैको सुकीर्तिमय राष्ट्रदीप पदकबाट सम्मानत भएका छन् । राष्ट्रपति भवन शितल निवासमा आयोजित एक कार्यक्रमकोबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट

रामेछापको मन्थलीमा सुरु भयो सांस्कृतिक तथा सडक महोत्सव

१ वैशाख, रामेछाप । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीको आजबाट सांस्कृतिक तथा सडक महोत्सव सुरु भएको छ । मन्थली मुख्य बजार क्षेत्रको देवकोटा चोकेदिख कृषि विकास बैंकसम्म विभिन्न ठाउँमा स्टल राखिएको

रामेछापका डिएसपी पराजुली प्रवल जनसेवा श्री मानपदवीबाट विभुषित

१ वैशाख, काठमाडौं । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी होम बहादुर पराजुली सरकारबाट प्रदान हुने प्रवल जनसेवा श्री मानपदवीबाट विभुषित भएका छन् । संविधान दिवसको अवसरमा विभुषित भएका डिएसपी पराजुलीलाइ

दोरम्बा शैलुङ गाउँपालिकाको बेरुजु ४ करोड ८५ लाख पुग्यो

३० चैत्र, रामेछाप । रामेछापको दारेम्बा शैलुङ्ग गाउँपालिकाको बेरुजु ४ करोड ८५ लाख २१ हजार पुगेको छ । गाउँपालिकाको गत बर्षको लेखा परीक्षण अनुसार सो रकम बेरुजु देखिएको छ ।

लिखु तामाकोसी गाउँपालिकाको वडावडामा ‘सुत्केरीसगँग उपाध्यक्ष कोसेली’ कार्यक्रम

२९ चैत्र, रामेछाप । रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिकामा सुत्केरीसँग उपाध्यक्ष भेटघाट र कोसेली कार्यक्रम सञ्चालन गरिएको छ । उपाध्यक्ष दिपा पाख्रिनले गाउँपालिकाको विभिन्न वडामा पुगेर सुत्केरी महिलाहरुसँग भेटघाट र

रामेछापकी प्रजिअ निरौलाले घरघरमै पुगेर सुरु गरिन नागरिकमैत्री सेवा

२५ चैत्र, रामेछाप । रामेछापमा नयाँ प्रमुख जिल्ला अधिकारी भएर आएकी अनिता निरौलाले नागरिकलाई सहज रुपमा सेवा दिने अभियान सुरु गरेकी छिन् । जिल्ला प्रशासन कार्यालयबाट अझै प्रभावकारी रुपमा अघि

पुर्पक्षका लागि रामेछाप कारागारमा रहेका थुनुवाको मृत्यु

२४ चैत्र, रामेछाप । जिल्ला अदालत रामेछापले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै पुर्पक्षका लागि जिल्ला कारागार रामेछापमा रहेका एक जना थुनुवाको मृत्यु भएको छ । आज बिहान पेट दुखेको

रामेछापमा बोलेरो गाडी दुर्घटनाः ५ जनाको मृत्यु, एक दर्जन घाइते

२३ चैत्र, रामेछाप । रामेछापको मन्थली नगरपालिका–७ भटौली स्थित कौछिनीमा बोलेरो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । आज सदरमुकाम मन्थलीबाट भटौलीको कौछिनी जादै गरेको बोलेरो गाडी दुर्घटना हुँदा

पूर्व सैनिकलाई समाज विकासमा लाग्न प्रधान सेनापति शर्माको आग्रह

२१ चैत्र, रामेछाप । प्रधान सेनापति प्रभुराम शर्माले पूर्व सैनिकहरुलाई समाज विकासको महत्वपूर्ण कार्यमा भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ । उहाँले अवकाशप्राप्त जीवनयापनका क्रममा संगठनको संवेदनशीलता तथा यसको नीति,

प्रधान सेनापति शर्मा भोलि पहिलो पटक रामेछाप आउदै

२० चैत्र, रामेछाप । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले पहिलो पटक भोलि रामेछाप आउने हुनुभएको छ । रामेछापको सदरमुकाम मन्थलीमा हुन लागेको भूतपूर्व सैनिक सम्मेलनको उदघाटन गर्न शर्मा रामेछाप