banner-1

यो नारा जुलुस गर्ने समय होइनःप्रधानमन्त्री अाेली 

काठमाडौँ, १८ साउन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले अबको समय नारा जुलुसमा नबिताएर विकास निर्माणका काममा लाग्नुपर्ने बताउनुभएको छ । गण्डकी प्रदेशका सांसदसँग  सिंहदरबारमा अन्तक्र्रिया गर्दै उहाँले संविधानले केही

प्रतिनिधि सभा अन्तर्गत १० समिति गठन (सूचीसहित)

काठमाडाैं १७, साउन । संघीय संसदको प्रतिनिधि सभा अन्तर्गतका विभिन्न १० विषयगत समिति गठन भएका छन् । बिहिबारको संसदका बैठकमा सभामुख कृष्णबहादुर महराले समितिमा रहने सदस्यहरुको नाम घोषणा गरेका थिए

रामेछाप सांस्कृतिक कलाकार समाजकी उपाध्यक्ष सिता थापामाथि छुरा प्रहार

१७ साउन, ललितपुर । नेपाल कृषि अनुसन्धान परिषद (नार्क)को कर्मचारी अन्जु मगरले लोक गायिका सीता थापामाथि धारिलो हतियार प्रहार गरेकी छिन् । ललितपुरको धोबिघाट निवासी गायिका थापालाई शनिबार बिहान करिब

रामेछापमा कांग्रेसको विरोध प्रदर्शन लाग्यो यस्तो नारा (फोटोफिचर)

१५ साउन, रामेछाप । सरकारको विरुद्ध प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले रामेछापको सदरमुकाम मन्थलीमा विरोध प्रदर्शन गरेको छ । वर्तमान केपी ओली नेतृत्वको सरकार अधिनायकवादतर्फ उन्मुख भएको भन्दै नेपाली काँग्रेसले

पहिरोको उच्च जोखिममा बिपी राजमार्ग

१२ साउन, काभ्रे । मापदण्ड विपरीत स्थानीय निकायमा निर्माण गरिएको ग्रामिण सडकको कारण बिपी राजमार्ग जोखिममा परेको छ । बिपी राजमार्गको धुलिखेल–नेपालथोक सडक निकै जोखिमा परेको छ । ठाउँठाउँमा पहिरो

सुनकोसीको खैरेनीघाट पुल निर्माण गर्न अझै १० महिना लाग्ने

९ साउन, रामेछाप । रामेछाप–सिन्धुली जोडने सुनकोसीस्थित खैरेनीघाटको पक्की पुल निर्माण गर्न अझै दस महिना लाग्ने भएको छ । दस बर्ष अघि निर्माण कार्य सुरु भएको पक्की पुल निर्माणमा ठेकेदार

रामेछापमा करेन्ट लाग्ने क्रम बढेपछि जनप्रतिनिधिले उर्जा मन्त्रीलाई बुझाए ज्ञापनपत्र

४ साउन, काठमाडौं । रामेछापका दोरम्बा र सुनापती गाउँपालिका अन्तर्गत सामुदायिक विद्युतीकरण मार्फत जडान गरिएको लाइनबाट करेन्ट लागेर मानविय क्षति हुने क्रम बढेपछि रामेछापका जनप्रतिनिधिहरुले उर्जा,जलस्रोत तथा सिँचाई मन्त्री बर्षमान

शहीद स्मृतिको विषयलाई लिएर नेकपा रामेछापमा खैलाबैला, कसले के भने ?

२ साउन, रामेछाप । तत्कालिन माओवादीले गरेको जनयुद्धमा ज्यान गुमाएका सहिदको सम्मान तथा श्रद्धाञ्जलीमा समेत विभेद गरिएको भन्दै रामेछाप जिल्लाका पूर्व माओवादी केन्द्रमा विवाद र खैलाबैला सुरु भएको छ ।

धार्मिक पर्यटनको केन्द्र बन्दै सिन्धुलीकाे कुशेश्वर महादेव (फोटोफिचर)

१ साउन, सिन्धुली । हिमवत्खण्डमा वर्णित ६४ शिवलिङ्गमध्ये सबैभन्दा पहिला उत्पत्ती भएको कुशेश्वर महादेव हो भन्ने उल्लेख छ। त्यसैले कुशेश्वर महादेवलाइ आदिलिङ्ग भनिन्छ । धार्मिक यात्रामा निस्कदा सबैभन्दा पहिला दर्शन

दोरम्बा गाउँपालिकाको ७ वडामा कहाँ कति बजेट बिनियोजन भयो ? (पूर्णपाठसहित)

२७ असार, रामेछाप । रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकाले बजेट विनियोजन गरेको छ । गाउँपालिकाले ४५ करोडको बजेट विनियोजन गरेको छ । समृद्ध दोरम्बा गाउँपालिकाको निर्माणको मुल नारा सहित गाउँपालिकाले सबै