banner-1

रामेछापको गोकलगंगा गाउँपालिकामा ढिस्कोले पुरिएर २ को निधन

१ चैत्र, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका १ मूलडाँडामा माटोको ढिस्कोले पुरिएर इन्जिनियरसहित २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही जिल्लाको मलङ्गवा नगरपालिका निवासी २४ वर्षीय इञ्जिनियर शैलेन्द्र

दोरम्बा गाउँपालिकालाई समृद्धि बनाउने अठोट (फोटोफिचर)

२९ फागुन, रामेछाप । दोरम्बा गाउँपालिकाको गाउँसभाको बैठकले गाउँपालिकालाई समृद्ध बनाउन अभियान सुरु गर्ने निर्णय गरेको छ । सडक, शिक्षा, खानेपानी, पर्यटन, कृषि, उद्योग क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर प्राथमिकताको साथ

बन्ने भो सुनकोसीमा २३ करोडमा रामेछाप जोडने पक्की पुल

२४ फागुन, रामेछाप । रामेछाप–काभ्रे जोडने पक्की पुल निर्माण हुने भएको छ । राजधानी काठमाडौंलाई जोडने पक्की पुल निर्माणको कार्य सुरु भएको छ । रामेछापको सुनापति गाउँपालिका र काभ्रेको रोशी

दोरम्बा–सुनापती गाउँपालिका जोडने पक्की पुल बन्यो

२३ फागुन, रामेछाप । रामेछापको दोरम्बा र सुनापति गाउँपालिका जोडने पक्की पुल निर्माण सम्पन्न भएको छ । दुई गाउँपालिकाको सीमा रहेको खानीखोलामा पक्की पुल निर्माण कार्य सम्पन्न भएको हो ।

‘मन्थलीदेखि गाल्वासम्मको सडक पिच हुन्छ’

२१ फागुन, रामेछाप । प्रदेश नम्बर ३ नम्बर प्रदेशका अर्थ तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रदेश ३ को विकास निर्माणको काम नै अबको पहिलो प्राथमिता भएको बताएका छन् । उनले

अर्थमन्त्री ढुंगेललाई गृह जिल्ला रामेछापमा भव्य स्वागत (फोटोफिचर)

१९ फागुन, रामेछाप । प्रदेश ३ का अर्थ तथा योजना मन्त्री कैलाश ढुंगेललाई गृह जिल्ला रामेछापमा भव्य रुपमा स्वागत गरिएको छ । अर्थमन्त्री भएर पहिलो पटक जिल्लाको सदरमुकाम मन्थली आएका

रामेछापलाई समृद्ध बनाउने अर्थमन्त्री ढुंगेलको सात योजना

१७ फागुन, काठमाडौं । प्रदेश ३ का नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले रामेछाप जिल्लालाई नमूना जिल्लाको रुपमा विकास गर्ने बताएका छन् । रामेछाप प्रदेशसभाबाट निर्वाचित सांसद समेत

लिखु–४ जलविद्युत आयोजनामा रामेछापवासीलाई ‘प्रमोटर’ शेयर दिन जनप्रतिनिधिको माग

१४ फागुन, रामेछाप । रामेछाप र ओखलढुंगा जिल्लाको सीमाना लिखु खोलामा निर्माण हुन लागेको लिखु–४ जलविद्युत आयोजनामा रामेछापवासीलाई संस्थापक (प्रमोटर) सेयर दिन जनप्रतिनिधिहरुले माग गरेका छन् । प्रभावित क्षेत्रका बासिन्दासँगै

रामेछापमा कान्छारामले ६ वटा एम्बुलेन्स वितरण गर्ने

१३ फागुन, रामेछाप । प्रतिनिधिसभा निर्वाचनको क्रममा गरेको प्रतिबद्धता अनुसार नेपाली कांग्रेस रामेछापका नेता पूर्णबहादुर तामाङ (कान्छाराम)ले रामेछाप जिल्लामा ६ वटा एम्बुलेन्स वितरण गर्ने भएका छन् । प्रतिनिधिसभा निर्वाचनमा पराजित

रामेछापको पर्यटकीय क्षेत्र अग्लेश्वरीमा बुद्धको ठूलो मुर्ति बन्ने

१० फागुन, रामेछाप । रामेछापको पर्यटकीय क्षेत्र अग्लेश्वरीमा बुद्धको ठूलो मूर्ति बन्ने भएको छ । रामेछापको दोरम्बा, खाँडादेवी र सुनापति गाउँपालिकाको संगमस्थलमा रहेको धार्मिक पर्यटकीय क्षेत्र अग्लेश्वरीमा बुद्धको मूर्ति बनाउने