banner-1

राष्ट्रियसभा निर्वाचनको लागि बामबन्धनद्धारा नमूना मतदान

२१ माघ, काठमाडौं । माघ २४ गते राष्ट्रियसभा निर्वाचनमा मतदान गर्ने विषयमा बाम गठबन्धनले तीन नम्बर प्रदेशका प्रदेशसभा सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुखलाई प्रशिक्षण दिएको छ । आइतवार

मुख्यमन्त्रीको दौडधुपमा कैलाश ढुंगेल, को बन्ला प्रदेश नं. ३ को मुख्यमन्त्री ?

१९ माघ, हेटौडा । सबैभन्दा बढी प्रदेशसभा सदस्य रहेको प्रदेश नं ३ को मुख्यमन्त्रीका लागि नेकपा (एमाले) का नेताहरुमा दौडधुप शुरु भएको छ । मुलुकको राजधानी काठमाडौँसमेत रहेको १४ जिल्लासहितको

रामेछापबाट कैलाश ढुंगेल सकेसम्म मुख्यमन्त्री नभए मन्त्री पक्का

१५ माघ, रामेछाप । रामेछाप प्रदेशसभा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद कैलाश ढुंगेलको नाम प्रदेश नम्बर ३ को मुख्य मन्त्रीको रुपमा चर्चामा आएको छ । सांसद ढुंगेलले मुख्यमन्त्रीको लागि

एमाले र माओवादीबीच भागवण्डा मिल्यो

१४माघ,काठमाडौं । प्रदेशको मुख्य मन्त्री सभामुख र उपसभामुखमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भागवण्डा सहमति भएको छ । सएमाले र माओवादीको कार्यदलले ६ वटा प्रदेशको मुख्यमन्त्री, सभामुख र उपसभामुखको

रामेछापमा १ सय ५१ घरपरिवार उच्च जोखिममा, सरकारको ध्यान अझै पुगेन

११ माघ, रामेछाप । विनाशकारी भुकम्प गएको ३२ महिना वितेपनि भुकम्पको कारण जोखिममा परेका रामेछापका वस्ती सार्नको लागि सरकारले ध्यान दिन सकेको छैन् । जिल्लाको ८ स्थानीय तह अन्तर्गत १

सैलुङ्गमा हिउ पर्यो, हिउ खेल्न पर्यटकको घुइँचो (फोटोफिचर)

नारायण श्रेष्ठ १० माघ, रामेछाप । रामेछापको दोरम्बा गाउँपालिका अन्तर्गत रहेको सैलुङ्गमा हिउ परेको छ । बर्षा भए लगत्तै सैलुङ्गमा हिउ परेको हो । हिउ परेलगत्तै हिउ खेल्नेहरु पर्यटकहरु आउन

रामेछाप–सिन्धुली जोडने खैरेनीघाटको पुल बन्न अझै एक बर्ष लाग्ने

९ माघ, रामेछाप । रामेछापको बहुप्रतिक्षित मानिएको सुनकोसीस्थित खैरनीघाटको पुल निर्माण हुने अझै एक बर्ष लाग्ने भएको छ । आठ बर्ष अघि सुरु भएको पुल निर्माणको काम सम्पन्न हुने अझै

रामेछापमा २९ वर्ष अघि ज्यान मारेर भाग्ने सुनुवार पक्राउ

७ माघ, रामेछाप । २०४५ साल कात्तिक ३ गते साविक रामेछाप जिल्लाको भुजी गाविस–८ हाल उमाकुण्ड गाउँपालिका–  वस्ने वर्ष ५६ को गाउँघरमा हरि बहादुर सुनुवार भन्ने ज्ञान कुमार सुनुवार पक्राउ

विपद्पछिको उद्दार गर्न रामेछापको दोरम्बामा आपतकालिन हेलिकोप्टर स्थल

नारायण श्रेष्ठ ४ माघ, रामेछाप । रामेछापको दोरम्बा गाउँपालिकामा स्थानीय सरकार गठन भएसँगै विकास निर्माणको कामले तिब्रता पाएको छ । स्थानीय प्रतिनिधिहरुको सक्रियतामा विकास निर्माणको काम अगाडि बढेपछि गाउँपालिका बासिन्दाहरुमा

स्थानीय सरकारको नमूना कामःरामेछापको दोरम्बामा सुरु भयो मदिरामुक्त अभियान

नारायण श्रेष्ठ ३ माघ, रामेछाप । गाउँघरमा जाँड रक्सीको कारण सामाजिक विकृति बढ्दै गएपछि दोरम्बा गाउँपालिका–२ दोरम्बाले गाउँलाई मदिरामुक्त बनाउने अभियानको सुरु गरेको छ । समाजमा दिनहु जाँड रक्सी खाएर