banner-1

रामेछापमा वाम गठबन्धनले सार्वजनिक गर्यो चुनावी कार्यक्रम, कहाँ कहिले ? (कार्यक्रमको सूचीसहित)

७ कातिक, रामेछाप । रामेछापमा वामपन्थी गठबन्धनले आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको कार्यक्रम तालिका सार्वजनिक गरेको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बैठकले

उम्मेदवारी कुनै पनि हालतमा फिर्ता लिन्नः मैन कुमार मोक्तान

७ कातिक, रामेछाप । रामेछापमा वापन्थी गठबन्धनको विरुद्ध बागी उम्मेदवार दिएका नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य समेत रहेका जिल्ला संयोजक मैनकुमार मोक्तानले कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने बताएका छन्

रामेछापमा बागी उम्मेदवार दर्ताको बारेमा केन्द्रलाई जानकारी गराइएको छः इन्चार्ज लामा

६ कार्तिक, काठमाडौं । नेकपा माओवादीका पोलिटब्यूरा सदस्य समेत रहेका नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज धावा लामाले बामपन्थी गठबन्धनको विरुद्ध पार्टीका नेताहरुले उम्मेदवारी दिएको बारेमा पार्टी केन्द्रलाई जानकारी गराइएको बताए

कारवाही भोग्न तयार छु, उम्मेदवारी फिर्ता लिन्नः लक्ष्मी गुरुङ

६ कार्तिक, रामेछाप । नेकपा माओवादी केन्द्रकी पूर्व सभासद समेत रहेकी लक्ष्मी गुरुङले आफूले दिएको स्वतन्त्र उम्मेदवारी कुनै पनि हालतमा फिर्ता नलिने बताएकी छिन् । उनले पार्टी नेतृत्वको प्रक्रिया र

रामेछापमा यस्तो देखियो कांग्रेसको उम्मेदवारी मनोनयन दर्ता (फोटो फिचर)

५ कार्तिक, रामेछाप । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि रामेछापमा नेपाली कांग्रेसका उम्मेदवारहरुले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । प्रतिनिधिसभामा कांग्रेसको तर्फबाट पूर्णबहादुर तामाङ (कान्छाराम)ले

रामेछापको प्रतिनिधिसभा निर्वाचनमा श्रेष्ठले गराए उम्मेदवारी मनोनयन दर्ता

५ कार्तिक, रामेछाप । वामगठबन्धको तर्फबाट नेकपा माओवादी केन्द्रका नेता समेत रहेका विना विभागीय मन्त्री श्याम कुमार श्रेष्ठले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । उनले वाम गठबन्धनको फर्तबाट आज सदरमुकाम

३२ जिल्लाको ३७ सीटमा को–को भिडदै छन ? (सूचीसहित)

५ कार्तिक, काठमाडौं । आगामी मंसिर १० मा हुने पहिलो चरणको चुनावका लागि प्रतिनिधिसभातर्फ ३२ जिल्लाका ३७ सीटमा आज मनोनयनपत्र दर्ता हुँदैछ । मनोनयन दर्ताको पूर्वसन्ध्यामा प्रमुख दलहरुले उम्मदेवारको सूची

यी हुन रामेछापबाट प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार

४ कार्तिक, काठमाडौं । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको लागि रामेछापको एउटा प्रदेशसभा र दुइ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा राजनीतिक दलहरुले उम्मेदवार टुंगो लगाएका छन् । रामेछापमा

मन्त्री श्यामकुमार श्रेष्ठले पाए माओवादीबाट रामेछापमा प्रतिनिधिसभाको टिकट

४ कार्तिक, काठमाडौं । रामेछापको प्रतिनिधिसभाको निर्वाचनमा वाम गठबन्धनको तर्फबाट विना विभागीय राज्य मन्त्री एवं पार्टीको पोलिटब्यूरो सदस्य श्यामकुमार श्रेष्ठले टिकट पाएका छन् । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभाको

कान्छाराम तामाङको घोषणा–जितेपछि राज्यको सुविधा लिन्न

४ कातिक, काठमाडौं । आगामी मंसिर १० गते प्रतिनिधिसभाको लागि रामेछाप कांग्रेसबाट प्रतिनिधिसभाका उम्मेदवार बनेका पूर्णबहादुर तामाङ (कान्छाराम)ले निर्वाचनमा विजयी भए राज्यबाट पाउने कुनै पनि सुविधा रामेछापकै जनताको विकास निर्माणमा