banner-1

कैलाश ढुङगेलले टिकट पाएपछि रामेछाप एमालेमा असन्तुष्टि

४ कातिक, रामेछाप । रामेछापको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा एमालेको तर्फकाट कैलाश ढुङगेलेलाई पार्टीले उम्मेदवार बनाउने निर्णयप्रति रामेछाप एमालेमा चर्को असन्तुष्टि देखिएको छ । असन्तुष्टि पक्षले आज राजधानीमा

रामेछापमा एमालेबाट ढुङगेल र पौडेलले पाए प्रदेशसभाको टिकट

३ कार्तिक, रामेछाप । बाम गठबन्धको तर्फबाट रामेछापको दुई वटा प्रदेशसभाको उम्मेदवारको टुंगो लगाएको छ । एमाले र माओवादीबीच निर्वाचन क्षेत्र बाँडफाँडमा सहमति जुटेसँगै एमाले स्थायी कमिटीको बैठकले रामेछापको दुई

प्रतिनिधिसभामा रामेछापबाट कान्छारामले टिकट पाउने !

२ कार्तिक,काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको लागि रामेछापबाट पूर्णबहादुर तामाङ (कान्छाराम)ले टिकट पाउने सम्भावना रहेको बताइएको छ । तामाङले नै टिकट पाउने मोटामोटी सहमति भएको कांग्रेसको संसदीय वोर्डमा रहेका एक नेताले

रामेछापमा प्रतिनिधिसभा माओवादी र दुई वटा प्रदेशसभा एमालेले लिने सहमति !

१ कार्तिक, काठमाडौं । निर्वाचनमा तालेमेल गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहमति जुटेको छ । सहमति अनुसार एउटा मात्र

कमल चौलागाई माओवादी केन्द्रमा !

३१ असोज, काठमाडौं । पूर्व मन्त्री कमल चौलागाई नेतृत्वको संयुक्त राष्ट्रवादी समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रको बीचमा पार्टी एकता हुने भएको छ । शाही कालमा एमाले परित्याग गरेर श्रम

५५ दलले निर्वाचन अयोगमा बुझाए समानुपातिक तर्फको बन्दसूची

२९ असोज, काठमाडौं । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची बुझाउने राजनीतिक दलको संख्या ५५ पुगेको छ । निर्वाचन आयोगका अनुसार, विवेकशील साझा पार्टी,

प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद् विस्तार, कमल थापा उपप्रधानमन्त्री नियुक्त

२७ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाका नेताहरुलाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्त्री भएका छन् । मन्त्रालय भने तोकिएको छैन ।

डा. गोविन्द केसीको आग्रह संसदलाई बन्धन नबनाई विधेयक पारित होस

२६ असोज, काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीले सरकारले ल्याएको संशोधनसहित चिकित्सा शिक्षा विधेयक पास गर्न आहृवान गरेका छन् ।सरकारले डा. केसीको माग सम्बोधन गर्ने गरी संशोधन दर्ता गराएको

रामेछाप माओवादी केन्द्रबाट प्रतिनिधिसभा र प्रदेशसभाको लागि २७ जना उम्मेदवार सिफारिस

२४ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि २७ जना सम्भावित उम्मेदवारको सिफारिस गरेको छ । जिल्ला सचिवालय समितको बैठकले अनुमोदन गरेको नाम अनुसार आज जिल्ला

रामेछाप माओवादी केन्द्रमा प्रतिनिधिसभा र प्रदेशसभाको टिकटको लागि नौ नेताको चर्चा

२४ असोज, रामेछाप । नेकपा माओवादी केन्द्र रामेछापले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि जिल्लाबाट उम्मेदवार छनोट गर्नको लागि बोलाएको सचिवालयको बैठकमा सहमति जुटन सकेन । रामेछापको मन्थलीमा बसेको सचिवालय बैठकमा