banner-1

रामेछापमा टाटासुमो दुर्घटना !

१० असोज, रामेछाप । रामेछापमा टाटासुमो दुर्घटना भएको छ । दुर्घटनामा परी नौ जना घाइते भएका छ । रामेछापको लिुख गाउँपालिका–७ हलेदेमा टाटासुमो दुर्घटना हुँदा नौ जना घाइते भएका हुन्

रामेछापमा बन्ने खिम्ती–२ जलविद्युत आयोजना निर्माण गर्न लगानी जुटयो, रामेछापवासीलाई दस प्रतिशत शेयर

८ असोज, काठमाडौं । रामेछापमा निर्माण हुन लागेको खिम्ती–२ जलविद्युत आयोजनाको लागि लगानी जुटेको छ । पिपुल्स इनर्जी लिमिटेडले निर्माण गर्न लागेको ४८.८ मेगावाटको खिम्ती–२ आयोजना निर्माणका लागि लगानी जुटेको

रामेछापको बाबियाखर्क बस दुर्घटनाः मृतकका आफन्तले शव बुझ्न मानेनन

७ असोज, रामेछाप । शुक्रवार रामेछाप जिल्लाको रामेछाप नगरपालिका–८ बाबियाखर्कमा भएको बस दुर्घटनामा परी ज्यान गुमाउने तीन जनाका आफन्तहरुले क्षतिपूर्ति कम भएको भन्दै शव बुझन अस्वीकार गरेका छन् । दुर्घटनमा

बुद्ध लामा बने पहिलो नेपाल आइडल

७ असोज, काठमाडाैं । बुद्ध लामा नेपाल आइडल घोषित भएका छन् । शुक्रबार कतारको दोहामा भएको ग्राण्ड फिनालेमा निशान भट्टराई र प्रताप दासलाई पछि पार्दै लामा नेपाल आइडल भएका हुन्

रामेछापमा बस दुर्घटना तीन जनाको मृत्यु १७ जना घाइते

६ असोज, रामेछाप । रामेछापको वावियाखर्क भन्ने ठाउँमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १७ जना घाइते भएकाछन् । मृत्यु हुनेमा रामेछाप भंगेरीका दिपक श्रेष्ठ

रामेछापमा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको लागि कांग्रेसबाट यी हुन सम्भावित उम्मेदवार

४ असोज, रामेछाप । आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा को उम्मेदवार हुने भन्ने महालो रामेछाप जिल्लामा पनि तातिएको छ । निर्वाचनको मिति घोषणा भएलगत्तै प्रदेशसभा र

संघीय लोकतान्त्रिक गणतन्त्रलाई सबैले आत्मसाथ गर्नुपर्छः मन्त्री श्रेष्ठ

३ असोज, रामेछाप । गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्रालाई हृदयदेखि नै आत्मसाथ गर्नुपर्ने बताएका छन् । लामो त्याग र वदलिदानबाट संविधानसभाबाट जारी भएको संविधानलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध

प्रदेश नम्बर २ मा ७२.०६ प्रतिशत मतदान

२ असोज, काठमाडौं । प्रदेश २ का १ सय ३६ वटै स्थानीय तहमा भएको निर्वाचनमा ७२.०६ प्रतिशत मतदान भएको छ । स्थानीय तहको तेस्रो चरणमा आज प्रदेश नं २ मा

रामेछापवासीलाई जलविद्युत आयोजनामा दस प्रतिशत शेयर दिने निर्णय

१ असोज, काठमाडौं । खिम्ती–२ जलविद्युत आयोजनामा रामेछापवासीले दस प्रतिशत शेयर पाउने भएका छन् । जलविद्युत आयोजनामा अनिवार्य रुपमा रामेछापवासीले दस प्रतिशत शेयर पाउने निर्णय भएको हो । गृह राज्यमन्त्री

रामेछापको विकास गर्न प्रतिबद्ध भएर लागेको छुः गृह राज्यमन्त्री श्रेष्ठ

३१ भदौ,काठमाडौं । गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले असोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीय तहको निर्वाचनको लागि सुरक्षा व्यवस्था कडा पारिएको बताएका छन् । उनले निर्वाचनलाई स्वच्छ निष्पक्ष