banner-1

महिलालाई सक्षम बनाउन आर्थिक जीवनस्तर माथि उकास्नु पर्छः उपप्रमुख कार्की

२४ फागुन, रामेछाप । रामेछाप नगरपालिकाका नगर उप–प्रमुख बाल कुमारी कार्की थापाले महिलाहरुको आर्थिक जीवनस्तर माथि उठाउन उद्यमलाई अघि बढाउनु पर्ने बताइन । उनले आर्थिक जीवनस्तरमा सुधार नगरि महिलाहरुको जीवनस्तर

पर्यटन प्रबद्र्धनका लागि  चैत्र  ४ गते रामेछापको सुनापतिबाट शैलुङ्गसम्म पहिलो ‘शैलुङ्ग म्याराथन’ हुँदै

२४ फागुन, रामेछाप । रामेछाप जिल्लाको पर्यटकीय गन्तव्यको प्रबद्र्धन गर्ने मुख्य उदेश्यको साथ पहिलो पटक शैलुङ्ग म्याराथन प्रतियोगिता हुने भएको छ । रामेछापका ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक गन्तव्यको प्रचार

भगवतीले अमेरिकी रेस्लर सादिकालाई हराइन् (फोटोफिचर)

काठमाडौं, फागुन २२ गते । नेपाली रेस्लर भगवती खड्का (युनिका) ले अन्तर्राष्ट्रिय रेस्लिङ महाभिडन्त सोमबार अमेरिकी रेस्लरलाई पराजित गरेकी छन् । भक्तपुरको सल्लाहघारीमा भएको रोमाञ्चक भिडन्तमा रामेछाप निवासी भगवतीले अमेरिकाकी

रामेछापको गुन्सालमा बोलेरो गाडी दुर्घटना, घाइतेलाई काठमाडौं पठाइयो

२१ फागुन, रामेछाप । रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिकाको गुन्सालमा आज साँझ बोलेरो गाडी दुर्घटना भएको छ । दोरम्बा शैलुङ्ग गाउँपालिका–५ गुन्सालको रजम्टारबाट जागुतर्फ विवाहको जन्ती बोकेको गाडी दुर्घटना भएको हो

रामेछापका तीनसहित ६ जना कृषक राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित

१८ फागुन, रामेछाप । कृषि क्षेत्रमा राम्रो काम गर्ने रामेछापका तीन जनासहित ६ जना कृषक राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित भएका छन् । लामो समदेखि निरन्तर रुपमा व्यवसायिक रुपमा कृषि

नक्कली लाइसेन्स बनाउने रामेछाप सुनापति गाउँपालिकाका मानन्धर पक्राउ

१६ फागुन, काठमाडौं । नक्कली लाइसेन्स बनाउने सुनापति गाउँपालिका–५ का नविन मानन्धरलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा लाइसेन्समा विभिन्न वर्गका नक्कली सवारी चालक अनुमपति पत्र

लिखु हाइड्रो पावरमा रामेछापका कटुवालको मृत्युः १५ लाख क्षतिपूर्ति तिर्ने सहमतिपछि पीडित पक्षले शव बुझे

१५ फागुन, रामेछाप । लिखु हाइड्रो पावर कम्पनीमा कार्यरत रामेछाप उमाकुण्ड गाउँपालिका कुभुकास्थलीका ४१ बर्षीय उद्योगबहादुर कटवालको पाँच दिनपछि पीडित परिवारले शव बुझेका छन् । हाइड्रो पावर कम्पनी र पीडित

अभिनेता पल शाहले पाए सफाइ, भोलि रिहा हुने

१४ फागुन, काठमाडौं । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी

प्रचण्डले बनाए नयाँ गठबन्धन, राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने आठ दलको निर्णय

१२ फागुन, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र र प्रतिपक्षमा रहेका नेपाली कांग्रेससहितका ८ दलले नयाँ गठबन्धन बनाएका छन् । प्रधानमन्त्री प्रचण्डले एमालेसँगको गठबन्धन तोडदै राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन

रामेछाप अस्पतालमा पहिलो पटक आजबाट डायलायसिस सेवा सुरु

११ फागुन, रामेछाप । रामेछाप अस्पतालबाट पहिलो पटक आजबाट डायलायसिस सेवा सुरु भएको छ । मृगौला रोगका बिरामीहरु राजधानी काठमाडौं र धुलिखेल लगायतका अस्पतालमा जानु पर्ने बाँध्यता हटाउदै रामेछाप अस्पतालमा