banner-1

रामेछाप नगरपालिकाका ८० घर बिजुलीबाट बञ्चित

२९ माघ, रामेछाप । रामेछाप नगरपालिकाका ८० घर परिवार बिजुली बत्ती बाल्नबाट बञ्चित भएका छन् । रामेछाप नगरपालिका–७ का मुढेखोला, मिम्लेखोला, गुर्दमडाँडा, रजयछाप धनेघाटका बासिन्दा बिजुली बाल्नबाट बञ्चित भएका हुन्

दलितलाई मन्दिर प्रवेश गर्न नदिने पुजारीलाई कडा कारवाही हुन्छः डिएसपी ढुङगेल

२४ माघ, रामेछाप । रामेछाप जिल्ला बेताली–३ मा मन्दिरभित्र प्रवेश गरेर पुजा गरेको भन्दै दलितलाई पाँच हजार जरिवाना गर्ने पुजारीको विरुद्ध प्रहरीमा उजुरी दर्ता भएको छ । मन्दिरमा प्र्रवेश गरेर

रामेछापमा एक हजार ८ सय मेगावाट विद्युतको पिपिएःकुलमान घिसिङ

२१ माघ,रामेछाप  । नेपाल विद्युत प्रकिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलकलाई चाडै नै लोडसेडिङमुक्त बनाउने भिजन आफूसँग रहेको बताएका छन् । उनले प्राधिकरणको नेतृत्व सम्हाले लगत्तै देशभर रहेको विद्युत चुहावट

१७ बर्षमा यसरी बन्यो २२० केभी खिम्ती–ढल्केबर विद्युत प्रसारण लाईन

२० माघ, दोलखा(खिम्ती) । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाईनको उद्घाटन गरेका छन् । प्रचण्डले यो आयोजना देश विकासको कोशेढुंगा सावित हुने बताएका हुन् । विद्युतीकरण नै

सिसि क्यामेराको निगरानीमा मन्थली

२० माघ, रामेछाप । अपराधमुक्त नगरपालिका बनाउनको लागि रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा सिसि क्यामेरा जडान हुने भएको छ । उद्योग वाणिज्य संघ रामेछापको सक्रियतामा समरमुकाम मन्थलीको भैश्वरदेखि बसपार्कसम्म सिसि क्यामेरा

रामेछापको बेथानमा कुलमान घिसिङको भव्य नागरिक अभिन्नदन (फोटो फिचर सहित)

१६ माघ, रामेछाप । नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई गृह जिल्ला रामेछापमा भव्य रुपमा नागरिक अभिन्नदन गरिएको छ । रामेछाप जिल्लाको बेथान गाविस डहुमा जन्मिएर देशलाई नै उज्यालो पार्ने अभियानमा

कुलमान घिसिङलाई बेथानमा नागरिक अभिन्नदन गरिने

१५ माघ, रामेछाप । नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई गृह जिल्ला रामेछापको बेथानमा नागरिक अभिन्नदन गरिने भएको छ । रामेछाप बेथान–७ डहुमा जन्मिएर प्राधिकरणको प्रमुख बनेसँगै उपत्यकालाई लोडसेडिङमुक्त गर्नुको

प्रहरीले विद्युत चोर पक्राउ गर्दा कुलमान घिसिङको कार्यकक्ष घेराउ

१२ माघ,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ हटाउने काममा अवरोध खडा गरेको भन्दै प्राधिकरणका कर्मचारीहरुको सरुवा गरेको छ । प्राधिकरण अन्तर्गत रहेका कर्मचारी एकै ठाउँमा हुँदा संगठित रुपमा राज्यलाई घाटा

अब भारत जान सरकारसँग अनुमति लिनुपर्ने

११ माघ, काठमाडौं । वैदेशिक रोजगारीको लागि छिमेकी देश भारत जान पनि सरकारसँग अनुमति लिनुपर्ने भएको छ । सरकारले भारतलाई पनि बैदेशिक रोजगारीमा राख्दै भारत जान पनि सरकारसँग अनुमति लिनुपर्ने

रामेछाप लाप्चानेको ईलाका प्रशासन कार्यालय कहिले खुल्छ सरकार ?

८ माघ,रामेछाप । रामेछापको उत्तरपूर्वी क्षेत्रमा रहेको ८ गाविसका नागरिकलाई सेवा पुर्याउन उदेश्यले सञ्चालनमा ल्याइएको प्रिति गाविसस्थित लाप्चाने ईलाका प्रशासन कार्यालयबाट प्रदान गरिने सेवा बन्द भएको छ । ईलाका प्रशासन