banner-1

नेपाली चेली तेरियाले जितिन् टेलिभिजन शो ‘झलक दिखलाजा’ को अवार्ड

७ माघ, काठमाडौं ।  नेपाली चेली तेरिया मगरले भारतको टेलिभिनज ‘झलक दिखला जा’ को उपाधि जितेकी छिन् । तेरियाले यस अघि जी टेलिभिजनबाट प्रशारण हुने ‘डान्स इन्डिया डान्स’ को उपाधि

५० जना क्षमता भएको रामेछाप कारागारमा २ सय ३१ बन्दी

४ माघ, रामेछाप । जिल्ला कारागार रामेछापमा क्षमता भन्दा बढी कैदी राख्दा अस्तव्यस्त भएको छ । ५० जना क्षमता भएको कारागारमा हाल २ सय ३१ जना कैदी रहेका छन् ।

रामेछापमा खानेपानी हाहाकारःयोजना छ बजेट छैनःचौलागाई

डेढ बर्ष अघि गएको भुकम्पको कारण भएका पानीको मुहान सुक्दा रामेछापवासी झन मर्कामा परेका छन् । रामेछापका केही गाविसलाई सरकारले सुख्खाग्रस्त गाविस घोषणा गरेको छ । खानेपानीको स्रोत नहुँदा रामेछापका

कुलमान घिसिङको पक्षमा सर्वोच्च अदालतको निर्णय

१९ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरण तीन सञ्चालकलाई हटाउने निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई सर्वोच्च अदालतले निरन्तरता नदिने निर्णय गर्दै सरकारको पक्षमा निर्णय गरेको छ । लोडसेडिङ हटाउने

रामेछापमा ३३.४ मेगावाट लिखु– २ जलविद्युत आयोजना बन्ने निश्चित

१५ पुस, काठमाडौं । रामेछाप जिल्लाको लिखुमा ३३.४ मेगावाट लिखु–२ जलविद्युत आयोजनाको लागि लगानी जुटेको छ । माछापुच्छ«े बैंकको अनुवाइमा ६ वटा बैंक तथा वित्तिय संस्थाहरुले ४ अर्ब ५१ करोड

कुलमान घिसिङको कमाल जेठबाट देशभर लोडसेडिङ हटने

१२ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको जिम्मेवारी सम्हालेको चार महिनापछि सिंगो देशलाई लोडसेडिङमुक्त बनाउने भएका छन् । घिसिङको नेतृत्वमाा २०७४ जेठपछि देशभर लोडसेडिङ) अन्त्य

कुलमान घिसिङले गरे ८० मेगावाट बिजुली ल्याउने सम्झौता

८ पुस, काठमाडौं । उपत्यकालाई मात्र नभई सिंगो देशलाई नै लोडसेडिङमुक्त बनाउने अभियानमा लागेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ८० मेगावाट विजुली खरिद सम्झौतामा हस्ताक्षर गरेका छन् ।

रामेछापमा ३९ हजार घर पुननिर्माण गर्न १५ जना प्राविधिक

६ पुस, रामेछाप । भुकम्प गएको डेढ बर्षपछि पहिलो किस्ताको अनुदान रकम प्राप्त गरेका रामेछापका भुकम्प पीडितहरु चिन्तित बनेका छन् । पहिले किस्ता पचास हजार रुपैयाँ लिएर घर निर्माणको तत्र्खरमा

कुलमान घिसिङको विरुद्ध लाग्ने ‘भिलेन’ माथि कारवाही

४ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङले उपत्यकालाई लोडसेडिङमुक्त बनाउने अभियानमा अवरोध गर्ने प्राधिकरणका तीन जना सञ्चालकलाई उर्जा मन्त्रालयले बर्खास्त गरेको छ ।उर्जामन्त्री जनार्दन शर्माले आइतबार

कुलमान घिसिङको समर्थनमा राजधानीमा खुसीयाली जुलस

२ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा राजधानीमा भव्य खुसीयाली जुलुस निकालिएको छ । प्राधिकरणको प्रमुखमा घिसिङ आएपछि उपत्यकामा लोडसेडिङ हटाएको भन्दै सर्वसाधारणहरुले राजधानीमा