४ मंसिर, रामेछाप । रामेछाप जिल्ला जोडने चार वटा पुल निर्माण तत्काल सम्पन्न गर्नको लागि सरकारले चासो देखाएको छ । पुल निर्माणको ठेक्का सम्झौता बमोजिम काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई
२ मंसिर, काठमाडौं । मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप फाइनलमा बिजयी खेलाडीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मान गरेका छन् । बिहीबार प्रधानमन्त्री निवास वालुवाटारमा प्रधानमन्त्रीले देशको गौरव बढाएकोमा खेलाडीहरुलाई बधाई
३० कात्तिक, काठमाडौं । मकाउलाई पराजित गर्दै नेपालले एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जितेको छ । यससँगै यू-२३ सहित उपाधिको हृयाटि्रक मात्र गरेन, पहिलो महादेशीय उपाधि पनि उचाल्यो । मलेसियाको कुचिङमा
२९ कातिक, रामेछाप । रामेछाप जिल्लालाई ८ स्थानीय तह बनाउने तीन दलको सहमतिप्रति रामेछापका ६ गाविसका बासिन्दाहरु आन्दोलित भएका छन् । ६ गाविसका बासिन्दाहरुले स्थानीय विकास अधिकार र तीन दलका
२९ कातिक,काठमाडौं । उपत्यकालाई लोडसेडिङमुक्त बनाएर देशलाई नै एक बर्षभित्र लोडसेडिङमुक्त बनाउने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विरुद्ध विषबमन गरेका एमाले र कांग्रेसका कर्मचारीहरुले घुडाँ टेकेका छन् ।
२६ कातिक,काठमाडौं । विगत लामो समयदेखि लोडसेडिङको मार खेप्दै आएका उपत्यकाबासी अहिले निकै खुसी छन् । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङ आएको एक महिनामै काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त गरेरका
२५ कातिक, सिन्धुली। अंग्रेज सेनालाई तत्कालीन गोर्खाली सेनाले परास्त गरेको सम्झनामा विजयोत्सब मनाइएको छ । ऐतिहासिक सिन्धुलीगढीमा भब्य रुपमा विजयोत्सब मनाइएको हो । धनुषा, महोत्तरी, रामेछाप, दोलखा लगायतका जिल्लाबाट हजारौं
२३ कातिक,रामेछाप । रामेछाप जिल्लाका गाविस सचिवहरु नागरिकहरुको दैनिक काम गर्न छोडेर भारत भ्रमणमा निस्किएका छन् । जिल्ला विकास समिति रामेछापको स्वीकृति लिएर सचिवाहरु छ दिने भ्रमणमा निस्किएपछि सेवाग्राही मर्कामा
१६ कातिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङले जिम्मेवारी सम्हालेपछि यस पटको तिहारमा राजधानी लोडसेडिङ मुक्त भएको छ । अघिल्लो बर्षहरुमा राजधानीमा साझपख दैनिक रुपमा लोडसेडिङ हुँदा
७ कार्तिक, रामेछाप । हिमाल तराई यातायात व्यवसायीको मिलेमतोमा र काभ्रे मेच्छे तित्रीटारका केही युवाको समुहले रामेछाप जाने यात्रुहरुलाई दिनहुँ ठग्दा पनि प्रशासन भने रमिते बनेको छ । रामेछाप क्षेत्र