banner-1

सरुवामा अब भनसुन प्रवृत्ति अन्त्य गर्छौः मन्त्री मोदी

फागुन ९,मोरङ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले कर्मचारीको सरुवामा अब कसैको भनसुन नचल्ने बताएका छन् । विराटनगरमा आज नेपाल राष्ट्रिय कर्मचारी संगठन १ नम्बर प्रदेशको

रामेछापको बेतालीमा आधा शव जलेको अवस्थामा बृद्धाको शव भेटियो

७ फागुन, रामेछाप । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–४ बेतालीमा आधा शव जलेको अवस्थामा एक बद्धाको शव फेला परेको छ । घरमा एक्लै वस्ती आएकी ७१ बर्षीय पद्म कुमारी खड्काको आधा

निर्वाचन आयोगले स्थानीय तहका उम्मेद्वारलाई तोकेको जरिवाना राष्ट्रपतिबाट मिनाहा

५ फागुन, काठमाडौं । स्थानीय तहका उम्मेदवारहरुको जरिवाना माफी मिनाहा भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीलेले संविधानको धारा २७६ बमोजिम माफी मिनाहाको निर्णय गरेकी हुन् । मन्त्रिपरिषद्को बिहीबार

वाणिज्य विभागमा बिचौलिया काम गर्ने रामेछापका लामासहित तीन जना पक्राउ

३ माघ, रामेछाप । वाणिज्य विभागमा सेवाग्राहीलाई छिटो काम गरिदिन्छु भन्दै दुःख दिएको आरोपमा प्रहरीले वाणिज्‍य विभाग बबरमहलबाट ३ जना विचौलियाहरुलाई पक्राउ गरेको छ । काठमाडौंमा आउने सेवाग्राहीहरुलाई काम छिटो

रामेछापमा राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या ७९ हजार पुग्यो

२ फागुन, रामेछाप । रामेछापमा जिल्लाभित्र राष्ट्रिय परिचयपत्र बनाउनेकोे संख्या ७९ हजार २३० पुगेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले जिल्ला प्रशासन कार्याल रामेछापको समन्वयमा अभियान सुरु गरेसँगै परिचयपत्र

रामेछापकाे लिखु तामाकाेसी गाउँपालिकामा सुन लुटेर भाग्दा भाग्दै पक्राउ परे महतरा

२९ माघ, रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिका–४ बिजुलीकोटस्थित नागिटोलमा सुन लुटेर भाग्दा भाग्दै गरेको अवस्थामा एक व्यक्ति पक्राउ परेका छन् । गाउँपालिकाको नागिटोलमा गोमा महतराको घरमा कोही नभएको समयमा

रामेछापमा नाबालिका बलात्कार गरेर भागेका थापामगर खैरेनीघाटबाट पक्राउ

२८ माघ, रामेछाप । रामेछापको सुनापति गाउँपालिका–२ दिमीपोखरीको फलाम पोखरी जंगलमा एक नाबालिलाई जबरजस्तीकरणी गरेर फरार भएका एक युवकलाई प्रहरीले २४ घण्टापछि पक्राउ गरेको छ । हिजो राती नाम नाम

जिसस प्रमुख कार्कीको नेतृत्वमा रामेछापभित्र सञ्चालित क्रसर उद्योगको अनुगमन सुरु (फोटोफिचर)

२७ माघ, रामेछाप । रामेछाप जिल्लाभित्र सञ्चालित क्रसर र बालुवा प्रशोधन उद्योगको जिल्ला समन्वय समिति रामेछापले अनुगमन थालेको छ । गृह मन्त्रालयको निर्देशनको कारण झण्डै तीन साता बन्द रहेर पुनः

अपहरण मुद्दामा दोषी ठहर भएर फरार रहेका मन्थली नगरपालिकाका नगरकोटी पाँच महिनापछि पक्राउ

२६ माघ, रामेछाप । जिल्ला अदालत रामेछापबाट शरीर बन्धक र जातिय भेदभाव सम्बन्धि मुद्दामा तीन बर्ष जेल सजाएपछि फरार रहेका एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेर जेल चलान

भोलिबाट हुने चौथो सुनापति राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उदघाटन राखेपका सदस्य सचिव घिसिङले गर्ने

२५ माघ, रामेछाप । सुनापति गाउँपालिकाबाट भोलिबाट चौथो सुनापति राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुने भएको छ । सुनापति गाउँपालिकाको खेलकुद विकास समितिको आयोजनामा हुन लागेको प्रतिगोगिताको उदघाटन राष्ट्रिय खेलकुद