banner-1

ज्यान मुद्दाको आरोपमा पक्राउ परेका लिखु तामाकोसी गाउँपालिकाका तामाङ जेल चलान

२४ माघ, रामेछाप । लिखु तामाकोसी गाउँपालिका–५ पैयाबोटका ४५ बर्षिय गणेश दमाईको मृत्यु प्रकरणमा पक्राउ परेका लिखु गाउँपालिकाका ५१ बर्षिय प्रदिप कुमार तामाङ पुर्पक्षको लागि जेल चलान भएका छन् ।

रामेछापका सुरक्षा निकायका प्रमुखहरु गाउँगाउँमा लागू औषध नियन्त्रण गर्न जनचेतना जगाउदै

२३ माघ, रामेछाप । गाउँगाउँमा हुने सक्ने सम्भावित लागू औषध दुव्र्यसनी हुन नदिनको लागि जिल्ला प्रशासन कार्यालय रामेछापको नेतृत्वमा अभियान सुरु भएको छ । समाजमा लागू पदार्थ दुव्र्यसनीको कारण अपराधिक

गृह मन्त्री नपाएको झोंकमा राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले दिए राजीनामा

२२ माघ, काठमाडौं । पूर्व सहमति अनुसार गृह मन्त्रालय नपाएकोप्रति असन्तुष्टि जनाउदै राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आज राजीनामा बुझाएका छन् । नागरिकताको विवादमा राष्ट्रिय स्वतन्त्र पार्टीका

जिल्ला अदातल रामेछापको फैसलाः खाँडाँदेवी गाउँपालिकामा दिनडहाडै महिलाको सुन लुटने तामाङ जेल चलान

१९ माघ, रामेछाप । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–७ बतासेकी ३५ बर्षिय सीता मगरले कानमा लगाएको सुन लुटेर रगेहात पक्राउ परेका सुनापति गाउँपालिका–३ हिलेदेवीका २४ बर्षिय सोम बहादुर तामाङ जेल चलान

मन्थलीको व्यस्त बजार क्षेत्रमा ट्रक दुर्घटनाः गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

१७ माघ, काठमाडौं । रामेछापको सदरमुकाम मन्थलीको व्यस्त सडकमा ट्रक दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । मन्थलीस्थित कटहरको बोटमुनि तीनतले होटल अगाडी स्कुुटरमा दिदी भाईलाई ट्रकले ठक्कर

लिखु तामाकोसी गाउँपालिकाद्धारा ९ वटा कार्यविधि पारित

१५ माघ, रामेछाप । लिखु तामाकोसी गाउँपालिकाको १० औं गाउँसभाले गाउँ कार्यपालिकाबाट पारित भएका ९ वटा कार्यविधि पारित गर्ने निर्णय गरेको छ । आज गाउँपालिकाका अध्यक्ष केशव महतको अध्यक्षतामा बसेको

लिखु तामाकोसी गाउँपालिकाको गाउँ सभाः कर्मचारीको फोटो सेसन

१५ माघ, रामेछाप । लिखु तामाकोसी गाउँपालिकाले १० औं गाउँ सभा सम्पन्न गरेको छ । गाउँपालिकाले गरेको काम र भावी रणनीति तय गर्नको लागि गाउँ सभाको आयोजना गरेको हो ।

सर्वोच्च अदालतको फैसलाः रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद गयो

१३ माघ, काठमाडौं । सर्वोच्च अदालतले सांसद पद खारेज गरेसँगै रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद पनि गएको छ । योसँगै उनको सांसद पनि खारेज भएको छ । अमेरिकी नागरिकता

समाजमा सकारात्मक सोच बढाउन आवश्यक छः प्रजिअ रेग्मी

१२ माघ, रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले समाजमा सकारात्मक सोचको विकास गर्न आवश्यक रहेको बताएका छन् । उनले सकारात्मक सोचले मात्र समाजलाई सकारात्मक बाटोमा डोहो¥याउने बताउदै उनले

यस पटक सांसदको भूमिकामा मात्र मलाई सीमित राखेको छः युवराज चौलागाई

११ माघ, काठमाडौं । रामेछाप प्रदेश ख बाट निर्वाचित बागमती प्रदेशका सांसद एवं माओवादी केन्द्रका नेता युवराज चौलागाईले बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुलाई बधाई दिदै यस पटक आफूलाई नेतृत्वले सांसदको भूमिकामा