banner-1

कुलमानको कामः तीन महिनामा विद्युत प्राधिकरणको नाफा साढे आठ अर्ब

१५ मंसिर, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ नाफा कमाएको छ । चालु आवका साउन, भदौ र असोजसम्मको

रामेछापबाट निर्वाचित संघ र प्रदेशका सांसदले लिए प्रमाणपत्र

१२ मंसिर, रामेछाप । रामेछापबाट संघ र प्रदेशबाट निर्वाचित सांसदहरुले निर्वाचित भएको प्रमाणपत्र पाएका छन् । सोमवार मन्थलीमा आयोजित एक कार्यक्रमकोबीच मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्याधिश इन्दिरा शर्माले संघमा

आगामी पाँच बर्ष रामेछापको विकासका लागि इमान्दारितापूर्वक लाग्छुः कान्छाराम

११ मंसिर, रामेछाप । प्रतिनिधिसभाका लागि रामेछापबाट नवनिर्वाचित सांसद पूर्णबहादुर तामाङ कान्छारामले चुनावको क्रममा रामेछापवासी जनतासँग गरेको प्रतिबद्धता अनुसार नै काम गर्ने बताएका छन् । निर्वाचित भएपछि रामेछाप न्युजसँग कुराकानी

रामेछापमा गठबन्धन सफलः कांग्रेस–माओवादीका तीनै जना उम्मेदवार निर्वाचित

११ मंसिर, रामेछाप । देशभर गठबन्धनको विषयमा नकारात्मक टिका टिप्पणी भइरहेको बेला रामेछापमा भने सत्ता गठबन्धन सफल देखिएको छ । गठबन्धनबाट साझा उम्मेदवार तीनै जना उम्मेदवार विजयी भएका छन् ।

रामेछापमा कांग्रेसबाट प्रतिनिधिसभा सदस्यमा कान्छाराम विजयी

११ मंसिर, रामेछाप । रामेछापको प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेस रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङ कान्छाराम बिजय भएका छन् । निर्वाचन सम्पनन भएको ६ दिनपछि आज बिहान सम्पन्न मतगणना अनुसार कान्छाराम

रामेछापको प्रदेश ख मा चौलागाई र घिसिङबीच कडा प्रतिस्पर्धा

१० मंसिर, रामेछाप । रामेछापको प्रदेश सभा ख मा जारी मतगणना प्रक्रियामा नेकपा माओवादी केन्द्रका उम्मेदवार युवराज चोलागाई र नेकपा एमालेका उम्मेदवार मिलन घिसिङबीच कडा प्रतिस्पर्धा देखिएको छ । प्रदेश

रामेछापमा कान्छाराम ७ हजार मतले अघि, खाँडादेवी गाउँपालिकाबाट मतान्तर घटाउदै ढुंगेल

९ मंसिर, रामेछाप । रामेछापको प्रतिनिधिसभाको जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ कान्छारामले सात हजार बढी मत ल्याउदै अग्रता कायमै राखेका छन् । प्रदेश क को साथै प्रदेश ख

रामेछापको प्रदेश ख मा एमालेका घिसिङले लिए अग्रता, पछ्याउदै चौलागाई

९ मंसिर, रामेछाप । रामेछापको प्रदेश ख को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार मिलन घिसिङले अग्रता लिएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार युवराज चौलागाईलाई पछि पार्दै घिसिङले अग्रता लिएका

रामेछापमा कान्छाराम साढे ८ हजार मतले अगाडि

९ मंसिर, रामेछाप । रामेछापमा प्रतिनिधिसभा तर्फको जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार पूर्ण बहादुर तामाङ कान्छारामले साढे ८ हजार मतले अग्रता लिएका छन् । रामेछापको प्रदेश क ४२८४९ प्रदेश खको

रामेछापको प्रदेश क मा माओवादीका तारानारायण श्रेष्ठ विजयी

९ मंसिर, रामेछाप । रामेछापको प्रदेश क मा नेकपा माओवादी केन्द्रका उम्मेदवार तारानारायण श्रेष्ठ विजयी भएका छन् । उनले एमालेका उम्मेदवार शान्ति पौडेललाई पराजित गर्दै विजयी भएका हुन् । श्रेष्ठले