banner-1

रामेछापको प्रदेश क मा अन्तिम समयमा आएर गठबन्धनको अग्रता, पौडेललाई पछि पार्दै श्रेष्ठ जितको नजिक

९ मंसिर, रामेछाप । रामेछापको प्रदेश क को जारी मतगणना निकै रोचक बनेको छ । गोकुलगंगा गाउँपालिकाबाट अग्रता लिएका एमालेका उम्मेदवार शान्ति पौडेलले लिखु तामाकोसी गाउँपालिका, रामेछाप नगरपालिका र रामेछाप

रामेछापमा कान्छाराम ४ हजार मतले अघि, पछि परे ढुंगेल

८ मंसिर, रामेछाप । रामेछापमा जारी प्रतिनिधिसभा सदस्यको पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार पूर्ण बहादुर तामाङ कान्छाराम ४ हजार भन्दा बढी मतले अग्रता लिएका छन् । सुरुवात देखि

रामेछाप प्रदेश क मा कडा प्रतिस्पर्धा, थोरै मतले मात्र पौडेलको अग्रता, पछ्याउदै श्रेष्ठ

८ मंसिर, रामेछाप । रामेछापको प्रदेश क को चुनावी मत परिणाम रोचक बन्न पुगेको छ । गोकुलगंगा गाउँपालिकाबाट अग्रता कायमै राखेका एमालेका उम्मेदवार शान्ति पौडेलले लिखु तामाकोसी गाउँपालिका, मन्थलीको प्रदेश

रामेछापमा मतान्तर बढाउदै कान्छाराम, ढुंगेल पछ्याउदै

७ मंसिर, रामेछाप । रामेछापमा जारी मत गणनामा नेपाली कांग्रेसका उम्मेदवार पूर्ण बहादुर तामाङ कान्छारामले अग्रता बढाउदै लगेका छन् । सुरुवाती अग्रता लिएका तामाङले गोकुलगंगा गाउ्रँपालिका, उमाकुण्ड गाउँपालिका र लिखु

रामेछापमा तारानारायणलाई पछि पार्दै शान्ति पौडेलले लिए अग्रता

७ मंसिर, काठमाडौं । रामेछापमा जारी प्रदेश क को पछिल्लो मतपरिणाम अनुसार माओवादी केन्द्रका उम्मेदवार तारानारायण श्रेष्ठलाई पछि पार्दैै एमालेका उम्मेदवार शान्ति पौडेलले अग्रता लिएका छन् । पौडेलले ४३३९ मत

रामेछापमा मतगणना सुस्त, अहिलेकै अवस्थामा गतगणना भए अझै दुई साता लाग्ने

६ मंसिर, रामेछाप । रामेछापमा जारी मतगणना सुस्त देखिएको छ । एउटा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको रामेछापमा निर्वाचन सम्पन्न भएको २४ घण्टापछि हिजो ११ बजेदेखि मतगणना

रामेछापमा कान्छारामसँग मनान्तर घटाउदै कैलाश ढुंगेल

६ मंसिर, रामेछाप । रामेछापमा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार पूर्ण बहादुर तामाङ कान्छारामले एक नौ सय १९ मतले अग्रता लिएक छन् । ४७८९ मत गणना हुँदा कान्छारामले २४४७ मत

रामेछापमा कान्छारामको अग्रता कायमै, पछि परे ढुंगेल

६ मंसिर, रामेछाप । रामेछापमा प्रतिनिधि सभाको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ कान्तारामले अग्रता कायमै राखेका छन् । उमाकुण्ड गाउँपालिकाका २८ सय २२ मतगणना हुँदा कान्छारामले १४३६ मत प्राप्त

रामेछापमा कान्छारामको अग्रता, पछ्याउदै ढुंगेल

६ मंसिर, रामेछाप । रामेछाप प्रतिनिधि सभाको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ कान्तारामले अग्रता लिएका छन् । उमाकुण्ड गाउँपालिकाको गुम्देलको ९७३ र बाम्ती भण्डारको ६०० मत गन्दा कान्छारामले ८०९

रामेछापमा उमाकुण्ड गाउँपालिकाबाट मतगणना सुरु

५ मंसिर, रामेछाप । रामेछापमा मतगणना सुरु भएको छ । सर्वदलीय बैठकको निर्णय अनुसार रामेछापको प्रदेश क को उमाकुण्ड गाउँपालिकाबाट मतगणना सुरु भएको हो । चार वटा मतगणना स्थलमा प्रतिनिधिसभा