५ मंसिर, रामेछाप । रामेछापमा अहिले ९ः३० बाट मतगणना गर्ने निर्णय भएपनि अझै सुरु हुन सकिरहेको छैन् । राजनीतिक दलका प्रतिनिधिहरु अहिले मतगणना स्थल जिल्ला मालपोत कार्यालयको भवनभित्र प्रवेश गर्ने
५ मंसिर, रामेछाप । निर्वाचन सम्पन्न भएको २४ घण्टापछि रामेछापमा अबको केहीबेरमा मतगणना सुरु गरिने भएको छ । दिउसो सम्पन्न सर्वदलीय बैठकमा अहिले ९ः३० बजेदेखि मतगणना गर्ने सहमति भएको थियो
५ मंसिर, रामेछाप । रामेछापमा मतगणना गर्नको लागि सर्वदलीय बैठक बोलाइएको छ । रामेछापका मुख्य निर्वाचन अधिकृत इन्दिरा शर्माले मतगणना गर्नको लागि सर्वदलीय बैठक बोलाइएको रामेछाप न्युजलाई जानकारी दिइन ।
५ मंसिर, रामेछाप । रामेछापमा विभिन्न मतदान केन्द्रबाट मतपेटीका सदरमुकाम मन्थली ल्याउने क्रम जारी छ । हिजो साँझबाटै जिल्ला मालपोत कार्यालयमा मतपेटीका बुझाउने क्रम सुरु भएको थियो । रातभर मतपेटीका
४ मंसिर, रामेछाप । आज सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत रामेछापमा प्रदेशसभा सदस्यका लागि ८७ हजार ४९७ मत खसेको छ । जस अन्तर्गत दुई वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको
४ मंसिर, रामेछाप । रामेछाप जिल्लामा आज सम्पन्न निर्वाचनमा ४९.३८ प्रतिशत मत खसेको छ । जिल्लाको आठ वटा स्थानीयमा रहेका २२८ वटा मतदान केन्द्र मार्फत आज सम्पन्न निर्वाचनमा ८८ हजार
४ र्मंसिर, रामेछाप । रामेछाप जिल्लामा शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न भएको छ । रामेछापको ९६ मतदान स्थल र २२८ मतदान केन्द्रमा बिहान ७ बजेदेखि साँझा ५ बजेसम्म शान्तिपूर्ण रुपमा मतदान
४ मंसिर, रामेछाप । भोट हालेर घर फर्किदै गर्दा रामेछाप नगरपालिका वडा नं ८ डुम्रिखर्क भन्ने ठाउँमा २ युवकमाथि निर्धात कुटपिट भएको छ । मतदान गरेर मोटरसाइकलमा घर फर्किदै गरेका
४ मंसिर, रामेछाप । रामेछाप जिल्लाभित्र शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । बिहान ७ बजेबाट सुरु भएको जारी मतदानमा अहिले २ बजेर ४० मिनेट जादा करिब ४२ प्रतिशत मत खसेको
४ मंसिर, रामेछाप । रामेछापमा शान्तिपूर्ण ढंगले मतदान सुरु भएको छ । मतदान गर्नको लागि मतदाताहरु मतदान केन्द्रमा भिड लागेको छ । चुनावमा रामेछापबाट यस पटक १ लाख ८० हजार