banner-1

ग्राफिक्समा हेर्नुहोस रामेछापमा आज हुने निर्वाचन

३ मंसिर, रामेछाप । भोली देशभर एक साथ प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदैछ । आज बिहान ७ बजेबाट साँझ पाँच बजेसम्म मतदान हुनेछ । निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण तयार

रामेछापभित्रका मतदान केन्द्रमा विवाद भए १५ मिनेटमै थप सुरक्षाकर्मी पुग्छनः सिडियो रेग्मी

३ मंसिर, रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले निर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुद्ध बनाइएको बताएका छन् । उनले जिल्लाभित्र ढुक्क भएर मतदान गर्न सकिने गरी सुरक्षा व्यवस्था मिलाइएको

रामेछापमा प्रतिनिधिसभा निर्वाचनः गठबन्धन र एमालेबीच कडा टक्कर, ढुंगेल आशावादी, कान्छाराम उत्साहित

१ मंसिर, रामेछाप । यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्ता गठबन्धन र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा हुने भएको छ । चुनावी अभियान सम्पन्न गरेर आजबाट गठबन्धन

रामेछापमा गठबन्धनको जित सुनिश्चित भइसक्योः कान्छराम

३० कात्तिक, रामेछाप । सत्ता गठबन्धनबाट रामेछापका प्रतिनिधिसभा सदस्यका उम्मेवार नेपाली कांग्रेस रामेछापका पार्टी सभापति पूर्ण बहादुर तामाङ कान्छारामले रामेछापमा गठबन्धनको विजयी सुनिश्चित भएको बताएका छन् । उनले चुनावी अभियानको

बागी उम्मेदवारी दर्ता गराएका राउतले गरे कान्छारामलाई नै समर्थन

३० कात्तिक, रामेछाप । टिकट वितरणको निर्णयप्रति असन्तुष्टि जनाउदै रामेछापमा प्रतिनिधिसभामा नेपाली कांग्रेसका आधिकारीक उम्मेदवार पूर्ण बहादुर तामाङ कान्छारामको विरुद्ध बागी उम्मेदवारी दर्ता गराएका कांग्रेसका नेता चन्द्रबहादुर राउतले अन्नतः अन्तिम

खाँडादेवी गाउँपालिकाको गोगनपानीमा एमालेको चुनावी सभा, चुनाव जित्ने ढुंगेलको दावी (फिोटोफिचर)

२९ कात्तिक, रामेछाप । नेकपा एमालेले खाँडादेवी गाउँपालिकाको गोगनपानीमा चुनावी सभा सम्पन्न गरेको छ । एमालेबाट प्रतिनिधिसभाका सदस्यका उम्मेदवार कैलाश ढुंगेलको गाउँपालिकामा एमालेले च्ुनावी सभा सम्पन्न गरेको हो । आज

यी हुन रामेछापको ९८ मतदान स्थलमा खटिने प्रहरीका कमाण्डरहरु को कहाँ ? (नामसहित)

कात्तिक २९, रामेछाप । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि रामेछापको ९८ मतदान स्थलमा सुरक्षाको लागि नेपाल प्रहरीले ९८ जना कमाण्डर खटाएको छ । एउटा प्रतिनिधिसभा र

शैलुङ्ग घुम्नै पर्ने गन्तव्य होः प्रजिअ रेग्मी

२८ कात्तिक, रामेछाप । रामेछापका प्रम्ुख जिल्ला अधिकारी शोभाखर रेग्मीले पर्यटकीय गन्तव्य शैलुङ एक पटक घुम्नै पर्ने स्थल रहेको बताएका छन् । प्रजिअ भएपछि पहिलो पटक आज शैलुङको भ्रमण गर्दै

रामेछापमा यस्तो देखियो सत्ता गठबन्धनको अन्तिम चुनावी सभा (फोटोफिचर)

२७ कात्तिक, रामेछाप । सत्ता गठबन्धनले अन्तिम चुनावी सभा खाँडादेवी गाउँपालिकाको गोगनपानीमा सम्पन्न गरेको छ । चुनावी अभियान अन्तर्गत जिल्लाभित्र घरदैलोको साथै चुनावी सभा गरेको गठबन्धनले आज अन्तिम चुनावी सभा

रामेछाप प्रदेश ख मा चुनावः चौलागाई ढुक्क, घिसिङ आशावादी

२६ कात्तिक, रामेछाप । रामेछापमा मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्ता गठबन्धन र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने भएको छ । चुनावी अभियानको अन्तिम चरणमा रहेका दलहरु आ–आफ्नो