banner-1

ठोसेमा बाढी पहिरोः ५० लाख भन्दा बढीको क्षति

३ भदौ, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसेस्थित एकामफेदीमा शुक्रवार आएको बाढी पहिरोको कारण पचास लाख भन्दा बढीको क्षति भएको छ । बाढीको कारण नाडिङ खोल्सामा पहिरो र लेदोसहित बाढी

रामेछापको ठोसेमा भिषण बाढी पहिरोः पाँच घर बगायो

२ भदौ, रामेछाप । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–२ ठोसेमा अविरल बर्षासँग आएको बाढी पहिरोको कारण पाँच वटा घर बगाएको छ । आज साँझ ठोसेको एकामफेदी बाहुनटोल स्थित रहेको नासिङ खोल्सामा

रामेछापमा दोहोर्‍याएर नागरिकताका लागि सिफारिस गर्ने वडाअध्यक्ष सुनुवार पक्राउ

२९ साउन, रामेछापको उमाकुण्ड गाउँपालिका–४ प्रिति निवासी निर्मला बस्नेतले नाम तथा जन्म मिति  परिवर्तन गरी दोहोरो जन्म दर्ता गरेर दोहोरो नागरिकता लिनको लािगग सिफारिस गर्ने वडाअध्यक्ष मान बहादुर सुनुवारलाई प्रहरीले

रामेछापको भटौलीमा बाख्रा चराउन जादा करेन्ट लागेर बिजुली माझीको मृत्यु

२९ साउन, रामेछाप । रामेछापको मन्थली नगरपालिका–७ भटौलीमा बाख्रा चराउन जाने क्रममा एक पुरुषकाे करेन्ट लागेर मृत्यु भएको छ । आज दिउसो बनमा बाख्रा चराउन गएका बिजुले भन्ने ५५ बर्षिय

राष्ट्रपति भण्डारीद्धारा नागरिकता विधेयक फिर्ता

२८ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छन् । उनले विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक रहेको भन्दै राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा फिर्ता गरेकी हुन् । राष्ट्रपति

रामेछापमा प्रतिनिधिसभा टिकटमा माओवादी र कांग्रेसकै दावी

२७ साउन, काठमाडौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा सत्ता गठबन्धनबीच सिट बाँडफाँडको लागि कार्यदल गठन भएर नै काम अघि बढेको छ । कार्यदलले सिट

म फरार भएको छैन, अनुसन्धानमा सहयोग गर्न तयार छुः वडाअध्यक्ष सुनुवार

२६ साउन, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–४ प्रितिका वडाअध्यक्ष मान बहादुर सुनुवारले आफू फरार नरहेको बताएका छन् । उनले दोहोर्याएर नागरिकता लिने युवतीसँगै वडा सचिव पक्राउ परेको बताउदै आफू फरार

रामेछापमा माओवादीले पार्टीभित्रका अन्र्तघातीको खोजी गर्ने

२५ साउन, रामेछाप । नेकपा माओवादी केन्द्र रामेछापले स्थानीय तहको निर्वाचनमा अन्र्तघात गर्नेको खोजी गरेर कारवाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । पार्टीभित्रका केही नेताहरुको असयोगको कारण जित्ने ठाउँमा

रामेछापमा एउटै व्यक्तिलाई दोहोर्‍याएर नागरिकता दिन सिफारिस गर्ने वडा सचिव पक्राउ, वडाअध्यक्ष फरार

२५ साउन, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–४ प्रितिमा एउटै व्यक्तिलाई दोहोर्याएर नागरिकताको लागि सिफारिस गर्ने वडा सचिव पदम कुमारी वस्नेतलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको छ । वडा नम्बर

काठमाडौंमा महिलालाई लडाएर लुटपाट गर्ने रामेछापका दर्जी पक्राउ

२२ साउन, काठमाडौं । राजधानी काठमाडौंमा बाटोमा हिडिरहेकी एक महिलालाई लडाएर लुटपाट गर्ने रामेछापका एकसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले काठमाडौं बालाजु कुमारीस्थानको बाटोमा हिँडिरहेकी गायत्री ढकाललाई मोटरसाइकलमा