२५ असार, रामेछाप ।रामेछापको मन्थली नगरपालिका–७ कल्लेरीमा बलेरो जिप दुर्घटना हुँदा एक जना महिलाको घटनास्थलमै मृत्यु भएको छ । आज साँझ मन्थलीबाट पिङखुरी जाने क्रममा सडकबाट उक्त बलेरो सडकबाट तीन
२४ असार, रामेछाप ।रामेछापको मन्थली नगरपालिका–१० चनखुस्थित ढले पिपलको बोट ओरालोमा ट्रक दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका छन् । बास बोकेर गएको ट्रक सडकबाट करिब एक सय मिटर
२३ असार, रामेछाप ।रामेछाप जिल्लाभित्र हुन सक्ने सम्भावित अपराधिक गतिविधि रोक्नको लागि जिल्लाका मुख्य नाका–नाकामा सिसी क्यामेरा जडान गरिएको छ । जिल्ला प्रवेश गर्ने प्रमुख नाका सेलेघाट, लुभ, सित्खा साँघुटार
२२ असार, रामेछाप ।अविरल बर्षाको कारण देशभर विभिन्न सडक खण्ड अवरुद्ध भएपनि रामेछाप जिल्लाभित्रको मुख्य सडक सुचारु रहेको छ । आज दिउसो केही स्थानमा भेलको कारण समस्या सृजना भएपनि हाल
२२ असार, काठमाडौं ।अविरल बर्षासँगै आएको बाढीका कारण अवरुद्ध भएको बिपी राजमार्ग एकतर्फी सञ्चालनमा आएका छन् । निरन्तर वर्षाका कारण सडक माथिबाट लेदोसहित आएको बाढीका कारण आज बिहानदेखि अबरुद्ध राजमार्ग
२२ असार, रामेछाप ।भारी वर्षाको रामेछापसहित पूर्वबाट काठमाडौं भित्रिने बीपी राजमार्गका विभिन्न स्थानमा अवरुद्ध भएको छ । आज रातीबाट परेको अविरल बर्षाको कारण अवरुद्ध हुँदा यातायात सेवा प्रभावित बन्न पुगेको
१९ असार, रामेछाप ।रामेछापको सदरमुकाम मन्थलीमा दुई साता अघि गरिएको कालोपत्रे उप्किन थालेपछि नागरिकहरुले गुणस्तरमाथि प्रश्न उठाएका छन् । रामेछापको सदरमुकाम मन्थलीको व्यस्त मानिने देवकोटा चोकमा १५ दिनअघि मात्र गरिएको
१३ असार, रामेछाप ।राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा सञ्चालित एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार यस बर्ष पनि देशकै नमूना माविको रुपमा पहिचान बनाएको मन्थली माविले
असार १० गते ।रुपसिंह तामाङले दोस्रो आईटीएफ अन्तराष्ट्रिय न्युजिल्याण्ड च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । उनले भेट्रान्स स्पेशल टेकनिकमा स्वर्ण पदक जितेका हुन् । न्युजिल्याण्डको हास्टिङ स्पोर्ट्स सेन्टरमा जुन २४
७ असार, काठमाडौं ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले सबैले योग गर्ने अभ्यास र बानी बसाल्नु पर्नेमा जोड दिएका छन् ।अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शुक्रबार त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा