banner-1

अब रामेछापको मन्थलीबाट काठमाडौंसम्मको भाडा ६१५ पुग्यो

६ साउन, रामेछाप । पेट्रोलिय पदार्थको अस्वभाविक मृल्यबृद्धिसँगै सार्वजनिक सवारी साधनको भाडा पनि ह्वातै बढेको छ । केही समय अघिसम्म मन्थली–काठमाडौंकाको भाडा ५६७ रुपैयाँ रहेकोमा पुनः बढेर ६१५ रुपैयाँ पुगेको

रामेछापमा एक बर्षमा ३६ फरार अपराधी पक्राउ पर्दा ९७ लाख राजश्व संकलन

५ साउन, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले एक बर्षको अवधिमा विभिन्न अपराधको घटनामा सजाय पाएर फरार रहेका ३६ जना अभियुक्तलाई पक्राउ गरेको छ । गत आर्थिक बर्षमा प्रहरीले जिल्लाभित्रै

रामेछापको दुई विद्यालयमा सुरु भयो राष्ट्रिय सेवा दलकाे तालिम (फोटोफिचर)

१ साउन,रामेछाप । विद्यार्थीलाई समाजप्रति उदत्तरदायी बनाउने मुख्य उदेश्यसहित नेपाली सेनाको राष्ट्रिय सेवा दलले रामेछापको दुई विद्यालयमा जुनियर डिभिजन प्रशिक्षण सुरु गरेको छ । रामेछाप नगरपालिकाको श्री मावि र मन्थली

नेपाल चार्टर्ड एकाउन्टेट्न्स संस्थाको उपाध्यक्षमा रामेछापका काफ्ले निर्वाचित

३२ असार, रामेछाप । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था नेपाल ‘आइक्यान’ को उपाध्यक्षमा चार्टर्ड एकाउन्टेन्ट सुजन कुमार काफ्ले निर्वाचित भएका छन् । काठमाडौंमा भएको अधिवेशनबा काफ्ले उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

रामेछापमा एक बर्षमा ४२ सवारी साधन दुर्घटनाः २२ जनाको मृत्यु

३१, असार, रामेछाप । रामेछाप जिल्लामा यस आर्थिक बर्षमा जिल्लाभित्र ४२ वटा सवारी साधन दुर्घटना हुँदा २२ जनाले ज्यान गुमाएका छन् । ३३ वटा दुर्घटना हुँदा २२ जनाको निधन भएको

राजदुत चौधरी र कुलमान लुभुघाटमा आएपछि सुनकोसी–३  जलविद्युत आयोजनाप्रति स्थानीय उत्साहित (फोटोफिचर)

२९ असार, रामेछाप । रामेछाप र काभ्रेको सीमाना लुभुघाटमा बन्ने सुनकोसी–३ जलाशय जलविद्युत आयोजनाप्रति स्थानीय उत्साहित बनेका छन् । नेपालका लागि बंगालादेशका राजदूत सलाहुद्दिन नोमान चौधरीले र नेपाल विद्युत प्राधिकरणका

रामेछापका सुवेदी डिएसपीबाट एसपीमा बढुवा

२९ असार, रामेछाप । नेपाल प्रहरीका ३६ डीएसपी एसपीमा बढुवा सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयको बैठकले उनीहरुलाई बढुवा गर्न सिफारिस गरेको हो । सिफारिसअनुसार देवेन्द्रबहादुर

आजबाट अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने

२९ असार, रामेछाप । मतदाता नामावली दर्ताको लागि भिड लागेपछि निर्वाचन आयोगले आजबाट अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था मिलाएको छ । आयोगले विज्ञप्ति जारी गदै फोटो सहितको मतदाता

लुभुघाट बस दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई ५ लाख दिने सहमति

२८ असार, रामेछाप । यही असार २१ गते रामेछापको सुनापति गाउँपालिका–५ खनियापानीको लुभुघाटमा बस दुर्घटनामा परी निधन भएका परिवारलाई पाँच लाख रुपैयाँ सहयोग उपलब्ध गराउने सहमति भएको छ । लुभुघाट

रामेछापको बान्द्रेमा पहिरो,मन्थली–खिम्ती सडक खण्डमा यातायात अवरुद्ध

२७ असार, रामेछाप । भारी बर्षासँगै मन्थली–खिम्ती सडक खण्डको तिल्पुङ छागा र बान्द्रेमा पहिरो खस्दा यातायात सेवा अवरुद्ध भएको छ । आज दिउसो लिखु तामाकोसी गाउँपालिकाको तिल्पुङ क्षेत्रमा परेको भारी