१४ असार, रामेछाप । रामेछापमा १३ बर्षिय बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा ६२ बर्षका एक व्यक्ति पक्राउ परेका छन् । रामेछाप नगरपालिका–४ हिमगंगामा सुस्तमनस्थितिकी एक १३ बर्षिय बालिकालाई फकाएर आफ्नै घरमा
११ असार, रामेछाप । राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव टंकलाल घिसिङले खेलकुद क्षेत्रको विकासका लागि आफूले योजनाबद्ध रुपमा काम सुरु गरेको बताएका छन् । उनले खेल क्षेत्र सुधारको लागि काम
११ असार, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–१ मा आज साँझ गाडी दुर्घटना भएको छ । राकाथुमको पिपलटारमा सुजुकीको सेल्स गाडी दुर्घटना भएको हो । दुर्घटना हुँदा गाडीका चालक र गाडी
१० असार, रामेछाप । मन्थली नगरपालिकाले आगामी आर्थिक वर्षको लागि १ अर्ब ४० करोडको बजेट ल्याएको छ । गत आर्थिक बर्ष भन्दा ३६ करोड बजेट थप्दै जिल्लाको आठ स्थानीय तह
१० असार, रामेछाप । खाँडादेवी गाउँपालिकाले भटौली खोला थुनेर गाउँपालिकालाई हराभरा बनाउने नीति तथा योजना अघि सारेको छ । नीति तथा कार्यक्रममा पालिका अतिसुख्खा ग्रस्त क्षेत्रमा पर्ने भएकाले खानेपानी र
९ असार, रामेछाप । रामेछाप नगरपालिकाले आर्थिक बर्ष २०७९/०८० का लागि ७४ करोड ६५ लाख बजेट ल्याएको छ । रामेछाप नगरपालिकालाई समृद्ध बनाउने नीति तथा कार्यक्रमसहितको बजेट सार्वजनिक गरेको हो
७ असार, रामेछाप । नेकपा एमाले रामेछापका जिल्ला इन्चार्ज एवं बागमती प्रदेशका पूर्व अर्थमन्त्री कैलाश ढुंगलाई मुटुमा समस्या देखिएको छ । आज बिहान बान्ता गर्ने समस्या भएसँगै उनलाई मन्थलीको तामाकोसी
५ असार, रामेछाप । सुनापति गाउँपालिकाले आर्थिक बर्ष २०७९ ०८० को लागि करिब ६० करोड बराबरको बजेट ल्याउने तयारी गरेको छ । यस आर्थिक बर्षको भन्दा ८ करोड बढीको बजेट
५ असार, रामेछाप । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ ‘टलक’ले माझी समुदायको परम्परागत खेलको संरक्षणमा सरकारले ध्यान दिने बताएका छन् । लोभ हुन लागेको माझी समुदायको संस्कृतिसँग जोडिएको
३ असार, रामेछाप । रामेछाप नगरपालिकाले आगामी आर्थिक बर्ष २०७९ ०८० को लागि करिब ४६ करोड बराबरको बजेट ल्याउने तयारी गरेको छ । यही १० गतेभित्र नीति तथा कार्यक्रम नगरसभामा