banner-1

गोकुलगंगा गाउँपालिकामा चुनाव जित्ने खड्काको दावी

१७ वैशाख, रामेछाप । गोकुलगगा गाउँपालिकामा काग्रेसबाट उम्मेदवार बनेका काजी बहादुर खडका (दिनेश)ले स्थानीय तहमा आफ्नो पार्टीले निर्वाचन जित्ने दावी गरेका छन् । चुनाव प्रचार प्रसार अन्तर्गत आज गाउँपालिकामा आयोजित

खाँडादेवी गाउँपालिकामा माओवादीले एकीकृत समाजवादीलाई झुक्याएपछि……

१७ वैशाख, रामेछाप । रामेछापमा सत्ता गठबन्धनमा चुनावी तालेमल हुन नसक्ने अवस्था आएपछि उम्मेदवार मनोनयन गर्ने अन्तिम दिन अर्थात वैशाख १२ गते दिउसो माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन गर्ने सहमति

दोरम्बा शैलुङ गाउँपालिकामा माओवादी–कांग्रेसबीच चुनावी तालमेल गर्ने सहमति

१६ वैशाख, रामेछाप । उम्मेदवारी दर्ता गरेपछि रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच चुनावी गठबन्धन गर्ने सहमति भएको छ । आज कांग्रेसबाट दोरम्बा गाउँपालिकाको लागि अधयक्षमा

खाँडादेवी गाउँपालिकाको गोगनपानीमा एमालेको बैठक, टिकटक बनाउदा चल्यो हाँसो

१६ वैशाख, रामेछाप । खाँडादेवी गाउँपालिकामा पार्टीका उम्मेदवारलाई जिताउन नेकपा एमाले खाँडादेवी गाउँ कमिटीको बैठक सम्पन्न भएको छ । गाउँपालिकाको गोगनपानी स्थित जंगल छेउमा आयोजना गरिएको बैठकमा एमालेका जिल्ला इन्चार्ज

स्थानीय तह निर्वाचनः रामेछापमा भोट माग्न खेत बारीमा उम्मेदवार

१५ वैशाख, रामेछाप । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएसँगै रामेछापमा विभिन्न पार्टीका उम्मेदवारहरु चुनावी अभियानमा जुटेका छन् । भोट माग्नको लागि उम्मेदवारहरु घरदैलो अभियानमा

रामेछापको भटौलीमा एमालेका ३९ जनाले दिए सामुहिक राजिनामा (नामसहित)

१४ वैशाख, रामेछाप । स्थानीय तहको निर्वाचनको मिति नजिकदै जादा राजनीतिक दलहरुबीच पार्टी फेरबल गर्ने श्रंखला नै चलेको छ । दल परिवर्तन गर्ने क्रम झन तीब्र गतिमा गतिमा अघि बढेको

रामेछापमा ३३६ पदका लागि १३६९ जनाले गरे उम्मेदवारी दर्ता, कुन पदमा कति ?

१२ वैशाख, रामेछाप । रामेछाप जिल्लाको आठ वटा स्थानीय तह र ६४ वटा वडामा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि १३६९ जनाले मनोनय दर्ता गराएका छन् । आइतवार

सत्ता गठबन्धन नहुँदा रामेछापमा एमाले उत्साहित, कांग्रेस एक्लै चुनाव लडदा माओवादी र समाजवादीबीच गठबन्धन

१३ वैशाख, रामेछाप । रामेछापको आठ स्थानीय तह र ६४ वटा वडाबाट आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा ३३६ जना जनप्रतिनिधि निर्वाचित हुने छन् । ३३६ पदको लागि

गोकुलगंगा गाउँपालिकामा अध्यक्ष/उपाध्यक्षमा क–कसले गराए उम्मेदवारी दर्ता (नामसहित)

१३ वैशाख, रामेछाप । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि गोकुलगंगा गाउँपालिकामा अध्यक्ष÷उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्यहित ३२ पदको लागि एक सय भन्दा बढीको उम्मेदवारी दर्ता भएको

रामेछापमा ९०८ जनाले गरे मनोनयन दर्ता, कुन पदमा कति ?

१२ वैशाख, रामेछाप । रामेछाप जिल्लाको आठ वटा स्थानीय तह र ६४ वटा वडामा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लािग ९०८ जनाले मनोनय दर्ता गराएका छन् । आठ