banner-1

स्वतन्त्रबाट पुनः खाँडादेवी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिने तामाङको तयारी

९ वैशाख, रामेछाप । खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले अध्यक्षबाट राजिनामा दिएर पुनः पालिका अध्यक्षको लागि स्वतन्त्रबाट उम्मेदवारी दिने तयारी थालेका छन् । एमाले खाँडादेवी गाउँ कमिटीबाट अध्यक्षको लागि

मन्थली माविको विवाद मिल्ने भएपछि रामेछापमा सत्ता गठबन्धनबीच चुनावी तालमेलको तयारी

९ वैशाख, रामेछाप । मन्थली माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चयनको विषयलाई लिएर कांग्रेस र माओवादीबीच देखिएको विवाद मिल्ने भएसँगै रामेछापमा सत्ता गठबन्धनबीच चुनावी तालमेलको तयारी अघि बढेको छ ।

एमालेको चुनावी घोषणा पत्र सार्वजनिक (पूर्णपाठसहित)

९ वैशाख, काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचन २०७९ को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन्

रामेछापमा ढुक्क छैनन, कांग्रेस–माओवादी !

९ वैशाख, रामेछाप । रामेछापमा सत्ता गठबन्धनबीच चुनावी तालमेल नहुने निश्चित भएको छ । कांग्रेस र माओवादीबीच मन्थली माविको विद्यालय व्यवस्थापन समितिको विषयलाई लिएर सुरु भएको विवादको कारण भागवण्डामा विषय

रामेछाप जिल्लामै पहिलो पटक जुनार खेतीको बीमा, किसान उत्साहित

८ वैशाख, रामेछाप । रामेछाप जिल्लामै पहिलोि पटक जुनार खेतीको बीमा गरिएको छ । किसानहरुले जुनार खेती गरेपनि किरा लाग्दा किसानले बार्षिक लाखौ रुपैयाँ गुमाउनु पर्ने अवस्था सुरु भएपछि जुनारको

रामेछापमा कांग्रेस– माओवादीको घमण्डले चुनावी तालमेल हुन सकेनः वस्नेत

८ वैशाख, रामेछाप । नेकपा एकीकृत समाजवादी रामेछापका जिल्ला अध्यक्ष रमेश कुमार वस्नेतले जिल्लामा चुनावी तालमेल कांग्रेस र माओवादीको घमण्डको कारण भाँडिएको बताए । उनले आफ्नो हैसियत भन्दा धेरै सिटको

मेरो कार्यकालमा डाेजर सञ्चालनमा कुनै अनियमितता भएको छैनः श्रेष्ठ

८ वैशाख, रामेछाप । सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलराज श्रेष्ठले गाउँपालिकाबाट सञ्चालित डोजर सञ्चालनमा कुनै पनि अनियमितता नभएको बताएका छन् । उनले गाउँपालिका मार्फत सञ्चालित डोजरको खर्च विवरण सबै

रामेछापमा सत्ता गठबन्धनको चुनावी तालमेल मन्थली माविमा पुगेर टुंगियो

८ वैशाख, रामेछाप । रामेछापमा सत्ता गठबन्धनको चुनावी तालमले मन्थली माविमा पुगेर टुंगिएको छ । कांग्रेस र माओवादीबीच भएको पूर्व सहमति अनुसार माओवादीले कांग्रेसले पाएको मन्थली माविको विद्यालय व्यवस्थापन समितिमा

रामेछापमा सत्ता गठबन्धनको बैठक तीन घण्टादेखि जारी, तालमेल गर्न सहमतिको खोजी

६ वैशाख, रामेछाप । रामेछापमा चुनावी तालमेल गर्नका लागि सत्ता गठबन्धनको बैठक तीन घण्टादेखि जारी छ । मन्थलीमा बसिरहेको गठबन्धनका नेताहरुबीच अहिलेसम्म पनि आ–आफ्नै अडान राख्ने काम भइरहेको छ ।

रामेछापमा माओवादी–कांग्रेसको विवादले भाँडिएको सत्ता गठबन्धनको बैठक पुनः सुरु

६ वैशाख, रामेछाप । रामेछापमा सत्ता गठबन्धनबीच सिट बाँडफाँडको विषयलाई लिएर भाँडिएको गठबन्धनको बैठक पुनः सुरु भएको छ । आज माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबीको छुट्टै बैठक बसेसँग अहिले