banner-1

रामेछापको गर्ज्याङ–नयाँ खिम्ती प्रसारण लाइन निर्माणमा अवरोधै अवरोध भएपछि कुलमानको ‘एक्सन’

चैत ३०, रामेछाप । खिम्ती र लिखू नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत प्रवाहका लागि निर्माणाधीन गज्र्याङ–नयाँ खिम्ती १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन आयोजनाको काममा अवरोधै अवरोध

रामेछापको मन्थली नगरपालिका एकीकृत समाजवादीले पाउने, नगरप्रमुखमा वस्नेतको दावी

२९ चैत, रामेछाप । सत्ता गठबन्धनको निर्णय अनुसार रामेछाप नगरपालिकाको नगरप्रमुख नेकपा एकीकृत समाजवादीले पाउने भएको छ । गठबन्धनले एमालेबाट फुटेर बनेको प्रमुख शक्तिको रुपमा लिने निर्णय गर्दै गठबन्धनले २०७४

रामेछापकाे आठ वटै स्थानीय तहमा तालमेल गर्ने सत्ता गठबन्धनको निर्णय (विज्ञप्तिसहित)

२९ चैत, रामेछाप । रामेछापमा नेपाली कांग्रेस लचिलो बनेसँगै स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति जुटेको छ । आज रामेछापमा सत्ता गठबन्धनको पहिलो बैठकले चुनावी तालमेल गर्ने निर्णय गरेको

रामेछापमा सत्ता गठबन्धनको बैठक भोली बस्ने, कुन स्थानीय तहमा कसको दावी ?

२८ चैत, रामेछाप । रामेछापमा सत्ता गठबन्धनको बैठक भोली बिहान बस्ने भएको छ । कांग्रेस रामेछापको आज जिल्ला कार्यसमितिको बैठकले गठबन्धन गर्ने निर्णय गरेसँगै भोली सत्ता गठबन्धनको बैठक बस्ने भएको

दोरम्बा शैलुङ गाउँपालिकामा माओवादीबाट १५ जनाको दावी (नामसहित)

२७ चैत, रामेछाप । रामेछापको दोरम्बा सैलुङमा अध्यक्षका लागि माओवादी केन्द्रबाट १५ जनाले दाबी गरेका छन् । माओवादी दोरम्बा गाउँ कमिटीको बैठकमा आगामी निर्वाचनका लागि १५ जनाले अध्यक्षमा दावी गरेका

रामेछापमा कांग्रेसको शर्तले गठबन्धनको बैठक प्रभावित, माओवादीले शर्त नमाने गठबन्धन नगर्ने कांग्रेसको चेतावनी

२५ चैत, रामेछाप । केन्द्रको निर्देशन अनुसार रामेछापमा सत्ता गठबन्धनको बैठक बस्नु पर्ने भएपनि नेपाली कांग्रेस रामेछापको एक सुत्रिय शर्तको कारण बैठक नै प्रभावित बन्न पुगेको छ । मन्थली माविको

सुनापति गाउँपालिकामा अध्यक्षका दावेदार तामाङ माओवादी छोडेर एमालेतिर

चैत २४, काठमाडौं । नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीका सदस्य ईकल तामाङ पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका छन् । पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउदै माओवादीबाट सुनापति गाउँपालिको अध्यक्षको

रामेछापमा सत्ता गठबन्धनमा विवादः कांग्रेसको एक सुत्रिय शर्तले गठबन्धनमा खैलाबैला

२३ चैत, रामेछाप । केन्द्रमा सत्ता गठबन्धनबीच चुनावी गठबन्धन गर्ने सहमति बनेपनि रामेछाप जिल्लामा सत्ता गठबन्धनमा आबद्ध दलहरुको बैठक बस्न सकेको छैन् । चुनावी तालमेलको लागि माओवादी केन्द्र र नेकपा

रामेछापमा ९२६ जनाले निकाले म्यादी प्रहरीमा नाम, को–को पास भए ? (नामसहित)

२२ चैत, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले आगामी स्थानीय तहको सुरक्षाको लागि ९२६ जनालाई म्यादी प्रहरीमा छनोट गरेको छ । रामेछापमा म्यादी प्रहरीका लागि अावेदन दिएका  १ हजार ६७५

राखेपका सदस्य सचिव टंकलाल घिसिङको नियुक्ती सर्वोच्चद्धारा सदर

२२ चैत, काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङको नियुक्ती सदर गरेको छ । परिषदबाट आफूलाई बर्खास्त गर्ने निर्णयविरुद्ध तत्कालिन सदस्यसचिव रमेश सिलवालले दायर गरेको रिट