banner-1

रामेछापमा चुनावी गठबन्धन हुन्छ, हुँदैन भन्नु गलत होः सभापति तामाङ

२२ चैत, रामेछाप । नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ कान्छारामले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा रामेछापमा चुनावी गठबन्धन गरेर जाने बताएका छन् ।उनले आज पार्टीको पदाधिकारी

रामेछापमा माओवादीसँग चुनावी तालमेल नगर्ने उपसभापति कार्कीको घोषणा

२० चैत, रामेछाप । सत्ता गठबन्धनबीच स्थानीय तहमा चुनावी तालमेल गर्ने समझदारी बनेपनि रामेछापमा भने सत्ता गठबन्धनको बैठक नबस्दै कांग्रेसले असन्तुष्टि जनाएको छ । रामेछाप न्युजमा रामेछापमा सत्ता गठबन्धनको तयार

सरकारले सार्वजनिक सवारी साधनको भाडा १५ प्रतिशतले बढायो, यस्तो छ नयाँ भाडादर ? (सूचीसहित)

२० चैत, काठमाडौं । सरकारले फेरि सार्वजनिक सवारी साधनमा १५ प्रतिशत भाडा वृद्धि गरेको छ । पेट्रोलिय पदार्थको भाडा बृद्धि भएसँगै सरकारले एकै पटक १५ प्रतिशत भाडा बढाएको हो ।

मन्थली नगरपालिकामा एकीकृत समाजवादीको दावी

२० चैत, रामेछाप । स्थानीय तहमा चुनावी तालमेल गर्ने सत्ता गठबन्धनको समझदारीसँगै रामेछापको मन्थली नगरपालिकामा नेकपा एकीकृत समाजवादीले दावी गर्ने भएको छ । गत निर्वाचनमा एमालेबाट निर्वाचित नगरप्रमुख रमेश कुमार

म्यादी बन्ने सपना लिएर मन्थली आएका विश्वकर्माको निधन, गाउँ नै शोकमा डुब्यो

१९ चैत, रामेछाप । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन आएका एक युवकको तामाकोसी नदीले बगाएर निधन भएको छ । दोरम्बा शैलुङ गाउँपालिका–२

रामेछाप लिखुतामाकोसी गाउँपालिकाका अध्यक्ष खड्कासहित २७ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर (नामावलीसहित)

१७ चैत, काठमाडौं । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कासहित २७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विहीबार अध्यक्ष खड्का, तत्कालीन प्रशासकीय अधिकृतहरू

अन्ततः रामेछापमा पनि एमालेविरुद्ध गठबन्धन बन्ने, कुन स्थानीय तहमा कसको दावी ?

१६ चैत, रामेछाप । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर चुनाव लडने निर्णय गरेसँगै रामेछाप पनि एमालेविरुद्ध गठबन्धन बन्ने निश्चित भएको छ । कांग्रेसले गठबन्धनबाहेकका

रामेछापमा ९२ मतदान स्थल,२२३ मतदान केन्द्र कायम, कुन स्थानीय तहमा कति ?

१४ चैत, रामेछाप । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले रामेछाप जिल्लामा मतदान स्थल र मतदान केन्द्रको टुंगो लगाएको छ । जिल्ला निर्वाचन कार्यालय रामेछापको

स्थानीय चुनावमा रामेछापमा एक लाख ७८ हजार ८६७ मतदाता कायम, कुन स्थानीय तहमा कति ?

१३ चैत, रामेछाप । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि रामेछापमा १ लाख ७८ हजार ८६७ जना मतदाता कायम भएका छन् । निर्वाचन आयोगले आज स्थानीय तहमा

रामेछापमा भिषण आगलागीः ११ घर जल्यो, करोडौको क्षति (फोटोफिचर)

१२ चैत, रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका–७ सुकाजोर स्थित रजयछापमा आज आगलागी हुँदा ११ घर जलर पूर्ण रुपमा नष्ट भएको छ । आगलागीबाट मानविय क्षति नभए पनि करौडोको क्षति